Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 19 मा प्रकाशित
आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान
ShareTweetSend

स्याङ्जाको आँधीखोला गाउँपालिकामा दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । बाङ्सिङ साना कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा पालिकाले उत्पादन-आधारित अनुदानस्वरूप कृषकलाई सीधा सहयोग पुर्‍याउने तयारी गरेको हो ।

गाउँपालिकाको सहयोग र बाङ्सिङ साना कृषि सहकारी संस्था लिमिटेडले बजारीकरण गर्नेगरी दूध संकलन केन्द्र सञ्चालनमा ल्याइएको हो । सहकारीले किसानबाट दैनिक उत्पादन हुने दूध सङ्कलन गरेर केन्द्रमा राख्नेछ । त्यही तथ्याङ्कका आधारमा पालिकाले दूधमा प्रति लिटर चार रुपैयाँ अनुदान वितरण गर्ने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाका छ वटा वडाबाट हाल दैनिक करिब १००० लिटर दूध सङ्कलन भइरहेको गाउँपालिका अध्यक्ष विश्व पौडेलले जानकारी दिए । गाउँमै उत्पादन हुने दूध एकै ठाउँमा सङ्कलन र वितरण हुने भएपछि किसानलाई बिक्रीका लागि धाउनुपर्ने झन्झट कम हुने र आम्दानी बढ्ने अध्यक्ष पौडेलको विश्वास छ ।

दूध सङ्कलन केन्द्र स्थापनासँगै किसानहरू व्यवसायप्रति थप आकर्षित भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । “किसानलाई सहज बनाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएका हौं, गाउँमै उत्पादन भएकै दूध गाउँमै बिक्री हुँदा कृषकलाई ठूलो राहत पुग्नेछ,” अध्यक्ष पौडेलले भने ।

गाउँपालिका अध्यक्ष पौडेलले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसान विचौलियाबाट ठगिने प्रवृत्ति घट्ने भन्दै उत्पादन, प्रशोधन र बजार विस्तारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए । पौडेलले आवश्यकताअनुसार पोखरामा छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी समेत भइरहेको जानकारी दिए ।

पालिकाले पाँच हजार लिटर क्षमता भएको चिलिमे भ्याट, पाँचवटा मिल्क एनालाइजर, पाँचवटा डिफ्रीज र ५० थान दूध क्यान उपलब्ध गराएर केन्द्रलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाएको छ ।

पालिकाले कृषकलाई एकीकृत गर्दै कृषि तथा पशुपालनबाट आयआर्जन बढाउने अभियान सञ्चालन गरिरहेको छ । किसानलाई उत्पादन, प्रशोधनदेखि बजार विस्तारसम्म सहज गराउने उद्देश्यसहित सुरु गरिएको दूध सङ्कलन केन्द्रले गाउँमा दुध व्यवसाय प्रति नयाँ आशा समेत जगाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

by राम बहादुर रोकाहा
2025 November 17 मा प्रकाशित
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

by राम बहादुर रोकाहा
2025 November 16 मा प्रकाशित
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 November 16 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ
गण्डकी क्षेत्र

‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 November 16 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

भरुवा बन्दुकसहित एक युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 November 15 मा प्रकाशित
कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई
खेलकुद

कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई

by राम बहादुर रोकाहा
2025 November 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान

आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान

2025 November 19 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

2025 November 17 मा प्रकाशित
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

2025 November 16 मा प्रकाशित
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा

आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा

2025 November 16 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ

‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ

2025 November 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews