Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
ShareTweetSend

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका १८ जना उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा रहेका क्षेत्र नम्बर १ र २ दुवैमा नौ/नौ जना उम्मेदवारले आवश्यक मत नपाउँदा जमानत जफत भएको हो ।

निर्वाचन कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नम्बर १ मा कुल ७० हजार ९४४ मत खसेको थियो । त्यसमध्ये दुई हजार ९०८ मत बदर हुँदा ६८ हजार ३६ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने नौ जना उम्मेदवारको जमानत जफत भएको क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी २९ हजार ७१ मतसहित विजयी भए । नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ तथा नेकपा एमालेका मीनप्रसाद गुरुङले १६ हजार ८०४ मत ल्याउँदै जमानत जोगाएका छन् ।

अन्य उम्मेदवारमध्ये नेकपा (कम्युनिस्ट) का शैलेन्द्र घिमिरेले एक हजार ५५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर रानाले ६९८, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९, मङ्गोल नेशनल अर्गानाइजेसनका यामबहादुर गुरुङले २१६, उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले १७६, नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१, नेकपा माओवादीका सोमबहादुर परियारले ५७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विकले ३० र स्वतन्त्र उम्मेदवार अशोक बिष्टले २५ मत मात्र प्राप्त गर्दा जमानत जफत भएको हो ।

यस्तै, क्षेत्र नम्बर २ मा ६४ हजार ९२८ मत खसेको थियो । त्यसमध्ये दुई हजार ६६२ मत बदर भई ६२ हजार २६६ मत सदर भएकोक्षेत्र नम्बर २ का निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिए ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले २५ हजार ३५४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका भागवतप्रकाश मल्लले २० हजार ८३० तथा नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएर जमानत जोगाएका छन् ।

तर अन्य उम्मेदवारले भने आवश्यक मत नपाउँदा जमानत जोगाउन सकेनन् । नेकपा (कम्युनिस्ट)का पदमबहादुर विकले ८४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठकले ५६६, नेशनल रिपब्लिक नेपालका तेजबहादुर थापाले २००, मङ्गोल नेशनल अर्गानाइजेसनका खर्कबहादुर थापाले १३२, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रेले ७१, स्वतन्त्र उम्मेदवार खिमबहादुर क्षेत्रीले ६७, राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापाले ६५, जय मातृभूमि पार्टीका धनबहादुर थापाले १६ तथा स्वतन्त्र सागर थापा मगरले ९ मत मात्रै प्राप्त गरेका छन् ।

निर्वाचन कानुनअनुसार सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews