Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

टीयूका परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने, अनलाइनबाटै परीक्षा केन्द्र रोज्न पाउने

गण्डकी न्यूज गण्डकी न्यूज
२०७७ पुस १६ मा प्रकाशित
टीयूका परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने, अनलाइनबाटै परीक्षा केन्द्र रोज्न पाउने
ShareTweetSend

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।

विद्यार्थी जहाँ छन् त्यहीं नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौं आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।

त्रिविले यही मंसिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ । ‘हामीले परीक्षा केन्द्र तोकेका छौं । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौं ।’ उनले भने, ‘परीक्षा दिनका लागि अब काठमाडौं आउनुपर्दैन । आफूलाई पायकपर्ने ठाउँबाट परीक्षा दिन पाउने छन् ।’

उनले प्रवेशपत्र पनि अनलाइनबाट आफैं विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरिएको बताएका छन् । कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ । रजिष्ट्रार डा दाहालले १/२ दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने जानकारी दिएका छन् । त्रिविको वार्षिक परीक्षा पनिका र सेमेष्टर परीक्षा डीन कार्यालयले लिने छन् । रासस

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

सर्वोत्कृष्ट विद्यार्थीको प्रथम रोजाइ ‘प्रतिभा’
कास्की

सर्वोत्कृष्ट विद्यार्थीको प्रथम रोजाइ ‘प्रतिभा’

by गण्डकी न्यूज
२०८० असार २४ मा प्रकाशित
लाइसेन्सको लिखितमा यस्ता प्रश्नहरु सोधिनेछन्, २० प्रश्न सोधिने
देश

लाइसेन्सको लिखितमा यस्ता प्रश्नहरु सोधिनेछन्, २० प्रश्न सोधिने

by गण्डकी न्यूज
२०७८ असार १० मा प्रकाशित
त्रिभुवन विश्वविद्यालयले यो वर्ष हिउँदे बिदा नदिने
शिक्षा

त्रिभुवन विश्वविद्यालयले यो वर्ष हिउँदे बिदा नदिने

by गण्डकी न्यूज
२०७७ पुस १६ मा प्रकाशित
चैतभित्रै शैक्षिक सत्र समापन गर्ने सरकारको तयारी
Breaking 1

चैतभित्रै शैक्षिक सत्र समापन गर्ने सरकारको तयारी

by गण्डकी न्यूज
२०७७ पुस १६ मा प्रकाशित
पोखराको डब्लूआरसीमा चट्टान र सुरुङ विषयको पढाइ शुरु
शिक्षा

पोखराको डब्लूआरसीमा चट्टान र सुरुङ विषयको पढाइ शुरु

by गण्डकी न्यूज
२०७७ पुस १६ मा प्रकाशित
मिराकल ईन्स्टिच्युटले भर्चुअल शैक्षिक फेयर गर्ने
शिक्षा

मिराकल ईन्स्टिच्युटले भर्चुअल शैक्षिक फेयर गर्ने

by गण्डकी न्यूज
२०७७ पुस १६ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गाँजाखेती र घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने होः गण्डकी मुख्यमन्त्री

गाँजाखेती र घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने होः गण्डकी मुख्यमन्त्री

२०८० मंसिर २२ मा प्रकाशित
आजदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

आजदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

२०८० मंसिर २२ मा प्रकाशित
११ औं वार्षिकोत्सवमा चरक हस्पिटलद्वारा रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट

११ औं वार्षिकोत्सवमा चरक हस्पिटलद्वारा रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट

२०८० मंसिर २१ मा प्रकाशित
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो

बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो

२०८० मंसिर १६ मा प्रकाशित
पृथ्वीचोकमा पुल निर्माण क्षेत्रमा पर्ने सुकुम्बासी बस्तीमा महानगरको डोजर

पृथ्वीचोकमा पुल निर्माण क्षेत्रमा पर्ने सुकुम्बासी बस्तीमा महानगरको डोजर

२०८० मंसिर १२ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.