Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 May 13 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा
ShareTweetSend

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा स्याङ्जाका सामुदायिक विद्यालयले उल्लेखनीय सफलता हासिल गरेका छन् । जिल्लाबाट ११ जना विद्यार्थीले ४ जीपीए ल्याउँदा सामुदायिक विद्यालयका पाँच विद्यार्थी उत्कृष्ट सूचीमा परेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यका अनुसार ४ जीपीए ल्याउनेमध्ये पाँच जना छात्रा र छ जना छात्र रहेका छन् । सामुदायिक विद्यालयतर्फ पुतलीबजार नगरपालिका–१ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयका अनिशा रेग्मी, शश्रीक दोरंगा र आयुष्मा ढकालले उत्कृष्ट नतिजा ल्याएका छन् ।

त्यसैगरी आँधीखोला गाउँपालिका–६ को शारदा माध्यमिक विद्यालयकी मनिषा ढकाल र भीरकोट नगरपालिका–३ स्थित शहिद शुक्र माध्यमिक विद्यालयका नितेश काफ्लेले पनि ४ जीपीए प्राप्त गरेका छन् ।

निजी विद्यालयतर्फ पुतलीबजार–१ को रोशनी आवासीय माध्यमिक विद्यालयका प्रशन्नमान श्रेष्ठ, स्याङ्जा माध्यमिक विद्यालयका निश्चल तिवारी, वालिङ नगरपालिका–८ को नेपाल आदर्श माध्यमिक विद्यालयका रोशन सुवेदी, शिष्टता डुम्रे र सोनिया थापा तथा अर्जुनचौपारी गाउँपालिका–१ स्थित अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीका जेनिश केसीले ४ जीपीए ल्याएका हुन् ।

यस वर्ष स्याङ्जाबाट नियमिततर्फ साधारण धारमा तीन हजार २२३ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये दुई हजार २३८ जनाले ग्रेड प्राप्त गरेका छन् । प्राविधिक धारतर्फ सहभागी ११५ जनामध्ये ७७ जना उत्तीर्ण भएका छन् ।

जिल्लाभर तीन हजार ३३८ विद्यार्थी परीक्षामा सहभागी हुँदा दुई हजार ३१५ जनाले ग्रेड प्राप्त गरेका छन्, जुन कुल सहभागीको ६९.३५ प्रतिशत हो । यस्तै, एक हजार २३ जना विद्यार्थी नन–ग्रेडिङमा परेका छन् ।

ग्रेडअनुसार हेर्दा ३.६ देखि ४.० जीपीए ल्याउने २२९ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ६३४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८४२ जना रहेका छन् । त्यस्तै २.४ देखि २.८ जीपीए ल्याउने ५६३, २.० देखि २.४ जीपीए ल्याउने ४६ तथा १.६ देखि २.० जीपीए ल्याउने एक जना विद्यार्थी रहेका शिक्षा इकाइले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews