Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
ShareTweetSend

स्याङ्जाको भीरकोट नगरपालिकाका दुई सामुदायिक विद्यालयले कम्प्युटर शिक्षा विस्तारका लागि नयाँ सहयोग प्राप्त गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत १२ थान कम्प्युटर उपलब्ध गराएको हो ।

कम्प्युटर सहयोग भीरकोट–६ स्थित भाग्योदय माध्यमिक विद्यालय र भीरकोट–८ को पब्लिक एकेडेमी माध्यमिक विद्यालयलाई गरिएको हो । विशेष कुरा के छ भने, यो सहयोग जुटाउन नेपाल लाइफका चिफ फाइनान्स अफिसर चार्टर्ड एकाउन्टेन्ट प्रेम रेग्मी र इन्जिनियर उज्ज्वल रेग्मीले पहल गरेका थिए । दुवै जना भाग्योदय माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समेत हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वालिङ शाखाका प्रमुख देवीप्रसाद न्यौपानेका अनुसार भाग्योदय माध्यमिक विद्यालयलाई ७ थान र पब्लिक एकेडेमी माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरिएको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल लाइफका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको पहुँच बढाउन कम्पनीले सहयोग गर्दै आएको बताए । उनका अनुसार कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत विद्यालयलाई कम्प्युटर, स्टेशनरी सामग्री तथा झोला वितरण गर्नुका साथै ट्राफिक प्रहरीलाई समेत कम्प्युटर र प्रिन्टरलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा इन्जिनियर उज्ज्वल रेग्मीले आफूले अध्ययन गरेको विद्यालय र आफ्नै गाउँठाउँका विद्यार्थीका लागि सहयोग जुटाउन पाउँदा खुशी लागेको बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्थानीय विकासका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे ।

नेपाल लाइफले गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयमा यसअघि नै ५ सय ७६ थान झोला र ३ हजार ४ सय ५६ थान कापी वितरण गरिसकेको प्रदेश प्रमुख अधिकारीले जानकारी दिए ।

विद्यालयमा कम्प्युटर थपिएसँगै विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी शिक्षा व्यवहारिक रूपमा सिकाउन सहज हुने विश्वास विद्यालय पक्षले गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
Breaking 1

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
Main News 1

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 June 6 मा प्रकाशित
बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना
Breaking 2

बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता
Main News 1

घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

2026 June 9 मा प्रकाशित
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

2026 June 7 मा प्रकाशित
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन

स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन

2026 June 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews