Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बिरामीले दशैंमा के खाने, कति पिउने ?

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
बिरामीले दशैंमा के खाने, कति पिउने ?
ShareTweetSend
  • डा अंशुमली जोशी

दशैं आयो खाउँला पिउँला भन्ने जमाना त गइसक्यो । किनभने अहिले हैसियत हुनेका लागि खान र पिउन दशैं आउन पर्दैन । तर, दशैंसँग जोडिएका केही कुरा अझै यथावत् छन् । अरु समय खाएर वा पिएर पनि आफ्नो काममा चलायमान भइरहनुपर्छ भने दशैंमा आराम गर्ने गरिन्छ ।

त्यसैगरी अरु बेला भन्दा दशैंमा मासु, गुलियो र चिल्लो पदाथएको सेवन भने बढी नै हुन्छ । साथै मदिरा को सेवन पनि बढी हुने गर्छ। यसको प्रत्यक्ष असर मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीहरुलाई पर्दछ । यी जीवनशैलीसँग गाँसिएका रोग हुन् ।

मधुमेहका बिमारीहरुले गुलियो र चिल्लो पदार्थ बार्नु पर्ने हुन्छ किनकि यसको प्रत्यक्ष असर रगतको चिनीको मात्रामा देखिन्छ । दशैं र तिहारमा सेवन गरिने खाद्य पदार्थमा गुलियो र चिल्लो को मात्रा धेरै हुने गर्दछ । रोटिहरुमा जस्तै सेलरोटी, फिनी, अनारासा आदिमा चामल, मैदा, घुइ , तेल र चिनीको मात्रा अत्यधिक हुने गर्छ ।

तेल वा घिउमा तारेका खाना वा बोसोजन्य उत्पादन (डाल्डा, नौनी घिउ , तर, क्रिम , समोसा, चप, पुरी , पिजा ) आदि सेवन गर्नु हुदैन । भोजमा चिउराको प्रयोग बढी हुने गर्छ । च्युराको प्रयोग पनि कम गर्नु पर्दछ। माछा मासुमा रातो मासु (जस्तै खसी बोका, राँगा, बँदेल, भेंडा , च्यांग्राको सेवन बढी हुन्छ। भुटनको प्रयोग पनि बढी हुने गर्दछ। रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ। यसले युरिक एसिड पनि बढाउँछ।

रातो मासुको सट्टा सेतो मासु (जस्तै कुखुरा, माछा )आदिको सेवन गर्नुपर्छ। रातो मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ ।

सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ । विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो )आदि पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’,‘‘डी’,‘‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ ।

आईरन, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ। रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुन सक्छ । छालासहित कुखुराको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ, त्येसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ।

नेवार समुदाय मा अन्डाको प्रयोग सगुन को रुपमा बढी हुने गर्छ। अन्डा को भित्रि पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी हुने हुँदा सेतो भाग मात्रा खानु पर्दछ। मधुमेहीले चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड पटक्कै खान हुँदैन।

यसैगरी, केक, पेय पदार्थ जस्तै कोक, फ्यान्टा, बोर्नभिटा, हर्लिक्स, आइसक्रिम, मह, जाम आदि खानु मधुमेहीका लागि हानीकारक छ। मधुमेहीले स्वास्थ मानिस सरह खान हुने परिकारमा हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो, पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरौंला , कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा,सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्दछन्। मसलाहरूमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन ।

सुगर फ्री चक्कीले चिनीको जस्तो गुलियो स्वाद दिन्छ तर हानी भने गर्दैन। अझ त्यो भन्दा पनि राम्रो हुन्छ। मिठाईहरु जस्तै लड्डू , निम्किन, पेडा, बर्फी, जेरी आदि खानु हुँदैन। सुगर फ्री भएको भनेता पनि यिनमा चिल्लोको मात्रा बढी हुने गर्छ। मधुमेहीले धुम्रपान बिल्कुल गर्नु हुँदैन। यसले हृदयघात र प्यारालिसिसको सम्भावना धेरै बढाउँछ। मदिरा सेवन पनि कम गर्नुपर्छ। वाइन र बियर को सेवन गर्नु हुँदैन। सेतो मदिरा जस्तै वोड़का, जिन अधिकतम ६० मि लि भन्दा बढी लिनु हुँदैन।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
Main News 1

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
गण्डकी क्षेत्र

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क
गण्डकी क्षेत्र

बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क

by राम बहादुर रोकाहा
2025 December 12 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

by राम बहादुर रोकाहा
2025 November 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

डढेलो लगाएको आशंकामा एक महिला पक्राउ

2026 February 10 मा प्रकाशित
स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य

स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य

2026 February 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews