Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता
ShareTweetSend

स्याङ्जामा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सबै उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।

प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नम्बर १ मा ११ दल र एक स्वतन्त्र तथा क्षेत्र नम्बर २ मा १० दल र दुई स्वतन्त्रसहित दुवै क्षेत्रमा १२/१२ जना उम्मेदवार चुनावी मैदानमा थिए । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार सबै २४ जनाले समयमै विवरण पेश गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम फागुन २३ गते र क्षेत्र नम्बर २ को फागुन २४ गते घोषणा गरिएको थियो । उम्मेदवारहरूले कार्यालयमा खर्च विवरण बुझाउनुका साथै केहीले सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेका छन् ।

उम्मेदवारहरूले मनोनयन दर्ता, मतदाता नामावली छपाइ, फोटोकपी, प्रचारप्रसार, मतदाता प्रशिक्षण, सम्पर्क कार्यालय सञ्चालन, स्टेशनरी तथा सञ्चारलगायत शीर्षकमा खर्च गरेको उल्लेख गरेका छन् ।

क्षेत्र नम्बर १ मा सबैभन्दा बढी नेपाली कांग्रेसका भरतराज ढकालले २७ लाख ९ हजार ६६ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । सबैभन्दा कम नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ९ हजार ९ सय ३१ रुपैयाँ खर्च देखाएका छन् ।

त्यसैगरी नेकपा एमालेका मिनप्रसाद गुरुङले २० लाख ५३ हजार ५ सय ५५, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मीले १९ लाख ४० हजार, नेकपाका शैलेन्द्र रेग्मीले ३ लाख ५ हजार ४ सय १८ रुपैयाँ खर्च गरेका छन् । अन्य उम्मेदवारहरूको खर्च पनि लाखदेखि हजारसम्म रहेको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले सबैभन्दा बढी १४ लाख २६ हजार ५ सय ९६ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । सबैभन्दा कम स्वतन्त्र उम्मेदवार सागर थापा मगर र जय मातृभूमि पार्टीका धनबहादुर थापाले १०/१० हजार रुपैयाँ मात्रै खर्च देखाएका छन् ।

यसै क्षेत्रमा नेकपा एमालेका खिमबहादुर थापाले १४ लाख २१ हजार १ सय ८०, नेपाली कांग्रेसका भागवतप्रकाश मल्लले १० लाख ४० हजार १५, नेकपाका पदमबहादुर विकले ६ लाख ७८ हजार ४ सय ५० रुपैयाँ खर्च विवरण पेश गरेका छन् ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार सबै उम्मेदवारले कानुनअनुसार तोकिएको समयभित्र खर्च विवरण बुझाएकाले प्रक्रिया पूर्ण भएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
गण्डकी क्षेत्र

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

by राम बहादुर रोकाहा
2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
खेलकुद

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
Breaking 1

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
Breaking 2

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
Main News 1

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

2026 June 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews