Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
ShareTweetSend

स्याङ्जाको बिरुवा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढी स्थानीयले सेवा लिएका छन् । गाउँपालिकाका विभिन्न स्थानमा तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५ सय ११ जनाले आँखा परीक्षण गराएका हुन् ।

गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरका अनुसार चैत २३ गते वडा नं. ६ स्थित बिरुवा आधारभूत अस्पताल, चिन्नेबासमा २ सय १७ जनाको जाँच गरिएको थियो । त्यसैगरी २४ गते वडा नं. ४ को ओरस्टे स्वास्थ्य चौकीमा १ सय ७० जना र २५ गते वडा नं. ३ को कार्यालय परिसर, खालीमा १ सय २४ जनाले सेवा लिएका थिए ।

शिविरमा जाँच गरिएकामध्ये ३९ जनामा मोतियाबिन्दुको समस्या देखिएको स्वास्थ्य शाखाले जनाएको छ । तीमध्ये चिन्नेबासमा २०, ओरस्टेमा ७ र खालीमा १२ जना रहेका छन् । ती बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि केही दिनभित्रै गाउँपालिकामै अप्रेसन शिविर सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष कुँवरले बताए ।

शिविरमा सहभागीलाई आवश्यकताअनुसार औषधि तथा चस्मा पनि वितरण गरिएको थियो । गाउँपालिकाले यसअघि गत वर्ष वडा नं. ४, ७ र ८ मा यस्तै शिविर सञ्चालन गरेको थियो भने यस वर्ष थप तीन वडामा सेवा विस्तार गरिएको हो ।

बिरुवा गाउँपालिकाको आयोजनामा सम्पन्न शिविरमा बीएम फाउण्डेशन काठमाडौं र हिमालय आँखा अस्पताल पोखराले प्राविधिक सहयोग गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
गण्डकी क्षेत्र

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
Breaking 1

कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

by राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
Breaking 2

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

by राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

2026 August 24 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

2026 August 24 मा प्रकाशित
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

2026 August 23 मा प्रकाशित
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

2026 August 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews