Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
ShareTweetSend

गाउँघरमा एक समय सुमधुर सारङ्गीको धुन गुञ्जिने दृश्य अहिले विरलै देख्न पाइन्छ । नयाँ पुस्ताको चासो घट्दै जाँदा नेपाली मौलिक बाजा सारङ्गी हराउँदै जाने चिन्ता बढिरहेका बेला स्याङ्जामा भने बालबालिकालाई सारङ्गी सिकाउने अभियान सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका–१३ लामपाटामा आयोजना गरेको १० दिने अन्तरपुस्ता हस्तान्तरण कार्यक्रममा ज्येष्ठ नागरिकहरूले बालबालिकालाई सारङ्गी बजाउने सीप सिकाइरहेका छन् । कार्यक्रममार्फत पुरानो पुस्तामा रहेको ज्ञान, अनुभव र सांस्कृतिक सीप नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिएको हो ।

नयाँ शैक्षिक सत्र सुरु नभएकाले घरमै रहेकी स्याङ्जा उच्च माविमा कक्षा ७ मा अध्ययनरत जीविका परियारले ज्येष्ठ नागरिकबाट सारङ्गी बजाउन सिक्न पाउँदा खुशी लागेको बताइन् । उनले नेपाली मौलिक बाजाप्रति रुचि बढेको पनि सुनाइन् ।

त्यस्तै, त्रिभुवन आदर्श माविका छात्र सुसान्त गन्धर्वले आफ्नै समुदायको मौलिक पेशा र पहिचानसँग जोडिएको सारङ्गी सिक्न पाउनु गर्वको विषय भएको बताए । भविष्यमा संगीत क्षेत्रमा अघि बढ्ने चाहना रहेको उनको भनाइ छ ।

जीविका र सुसान्तजस्तै यहाँका २० जना बालबालिकाले बिदाको समय सदुपयोग गर्दै सारङ्गीबाट धुन निकाल्ने अभ्यास गरिरहेका छन् । दैनिक कापी–कलम बोकेर विद्यालय जाने उनीहरू अहिले केही समयका लागि सारङ्गी समातेर सांगीतिक सीप सिकिरहेका छन् ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले सारङ्गी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको बताए । उनका अनुसार सारङ्गीको संगीतले बालबालिकामा सृजनशीलता, धैर्यता, एकाग्रता र भावनात्मक विकासमा सकारात्मक प्रभाव पार्छ ।

प्रशिक्षक सुर्यमान गन्धर्वले सारङ्गी सिकाउनु केवल बाजा बजाउन सिकाउनु मात्र नभई संस्कृति, पहिचान र मूल्य जोगाउने अभियान भएको बताए । उनले सिकेको सीपलाई निरन्तरता दिन बालबालिकालाई आग्रह पनि गरे ।

वडा नम्बर १३ का अध्यक्ष जुद्धबहादुर थापाले ज्येष्ठ नागरिक र बालबालिकाबीच सीप आदानप्रदान हुँदा आपसी सम्मान, समझदारी र सामाजिक सद्भाव बलियो बन्ने बताए ।

कार्यक्रममा सहभागीहरूले कर्खा, सवाई, चरित्र, चाँचरी, मंगलधुन, बाह्रमासे तथा घटनाप्रधान गीतहरूमा सारङ्गी बजाउने अभ्यास गरिरहेका छन् । स्थानीयस्तरमा यस्तो कार्यक्रमले लोपोन्मुख मौलिक बाजा जोगाउन टेवा पुग्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
Breaking 2

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता
Main News 1

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
Breaking 1

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
Main News 1

घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 20 मा प्रकाशित
वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो
Main News 1

वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
Main News 1

गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री

by गण्डकी न्यूज
2026 April 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

2026 April 21 मा प्रकाशित
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

2026 April 21 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

2026 April 17 मा प्रकाशित
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ

घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ

2026 April 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews