Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

गण्डकी न्यूज गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
ShareTweetSend

गण्डकी प्रदेशमा डेंगी संक्रमणको दर फेरि चुलिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका तथ्याङ्कअनुसार गत पुसयता हालसम्म ८११ जनामा डेंगी पुष्टि भएको छ । पछिल्ला तीन सातामात्रै २०२ नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी संक्रमित कास्कीमा देखिएका छन् । कास्कीमा ४४१ जनामा संक्रमण पुष्टि भएको छ भने तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङ र स्याङ्जामा ३२–३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुरमा ४ र मुस्ताङमा १ जनामा डेंगी देखिएको छ । मनाङमा भने अहिलेसम्म एक जनामासमेत संक्रमण भेटिएको छैन ।

संक्रमितमध्ये आधाभन्दा बढी बिरामी पोखराका हुन् । पोखरामा मात्र ४३२ जनामा डेंगी देखिएको छ । पछिल्ला तीन सातामा पोखरामै १२९ जना थपिएका छन् । गत वर्ष पोखरा डेंगीको ‘हटस्पट’ बनेको थियो । त्यो समयमा ८ हजार ६ सयभन्दा बढीमा संक्रमण फैलिँदा तीन जनाको ज्यान गएको थियो ।

स्वास्थ्यकर्मीहरूले साउनदेखि कात्तिकसम्म संक्रमणको दर अझै बढ्ने अनुमान गरेका छन् । जोखिम बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयसहित स्थानीय तहहरू सचेतनात्मक अभियानमा सक्रिय भएका छन् ।

संक्रमण फैलिन नदिन घर, कार्यालय र सार्वजनिक स्थलमा थुप्रिएको पानी हटाउने, पुराना टायर, ड्रम, भाँडाकुँडा जस्ता ठाउँमा पानी जम्मा हुन नदिने, भेटिए नष्ट गर्ने स्वास्थ्यकर्मीको सुझाव छ । डेंगी एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट फैलिने भएकाले लामखुट्टे प्रजननस्थल नष्ट गर्नु प्रभावकारी उपाय मानिन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट
गण्डकी क्षेत्र

स्याङ्जामा ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट

by राम बहादुर रोकाहा
2025 October 14 मा प्रकाशित
देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो
Breaking 1

देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

by राम बहादुर रोकाहा
2025 October 13 मा प्रकाशित
स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो
गण्डकी क्षेत्र

स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

by राम बहादुर रोकाहा
2025 October 13 मा प्रकाशित
अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 October 12 मा प्रकाशित
स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद
गण्डकी क्षेत्र

स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

by राम बहादुर रोकाहा
2025 October 12 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा स्याङ्जा प्रहरीको कडाइ
गण्डकी क्षेत्र

अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा स्याङ्जा प्रहरीको कडाइ

by राम बहादुर रोकाहा
2025 October 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट

स्याङ्जामा ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट

2025 October 14 मा प्रकाशित
देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

2025 October 13 मा प्रकाशित
स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

2025 October 13 मा प्रकाशित
अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

2025 October 12 मा प्रकाशित
स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

2025 October 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews