Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कोदो दिवसको रंगीन सुरुवातः फेदीखोलामा २६ परिकारको प्रदर्शनी

विद्यालयदेखि कार्यालयसम्म कोदो परिकार अनिवार्य

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 1 मा प्रकाशित
कोदो दिवसको रंगीन सुरुवातः फेदीखोलामा २६ परिकारको प्रदर्शनी
ShareTweetSend

स्याङ्जाको फेदीखोला गाउँपालिकाले शुक्रबार वडा नम्बर –१ रामकोटमा प्रथम राष्ट्रिय कोदो दिवस २०८२ विशेष कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । फेदीखोलाले उक्त कार्यक्रममार्फत कोदोको महत्व र बहुपयोगिताबारे जनचेतना फैलाएको छ ।

‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित आयोजित कार्यक्रममा कोदोका परिकार प्रदर्शनी, अन्तक्र्रिया र कोदो रोपाइँ गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोदो दिवसलाई व्यवहारमा उतार्ने गरी नीति ल्याइएको बताए । उनका अनुसार शुक्रबारदेखि पालिकाभित्रका सबै विद्यालय र कार्यालयमा हप्तामा दुई दिन कोदोको परिकार अनिवार्य गरिएको छ ।

‘होमस्टे, सेमिनार, चमेना गृहमा पनि कोदोका परिकारलाई प्राथमिकता दिन थालिएको छ, यसले कोदोको उत्पादन, प्रयोग र बजार विस्तारमा टेवा पुग्नेछ,’ अध्यक्ष सुवेदीले भने ।

उनले फेदीखोलामा कोदोको उपयोग बढेमा एक वर्षमै ८० लाख बराबरको स्थानीय उत्पादनको खपत हुने दाबी गरे । त्यसका लागि बाँझो जमिन प्रयोग गरिने योजना समेत रहेको उनले बताए ।

प्रथम राष्ट्रिय कोदो दिवस २०८२ का अवसरमा कोदाबाट बनेका २६ परिकार प्रदर्शन गरिएका थिए । प्रदर्शनीमा तोङ्बा, छ्याङ, तिनपाने, खोले, सुप, तावा रोटी, कपकेक, सुत्केरी मसला, नमकिन, पुरी, नरिवल लड्डु, सेफाली, खुर्मा, जेरी, कसार, पुवा, पकौडा, फुरौला, बिस्कुट, मम, ढिडो, सेल रोटी, चट्नी, दाम्ले मिठाई र तोक्बी (चाइनीज परिकार) समावेश थिए ।

फेदीखोला गाउँपालिकाभित्रका १९ वटा विद्यालयले शुक्रबारको दिवा खाजामा कोदोको परिकार खाएर पालिकाको निर्णयमा समर्थन जनाएका छन् । पालिकाले विसं. २०७७ देखि कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षक समेटेर विद्यार्थीलाई सचेत गराउँदै आएको छ ।

कोदो परम्परागत, पोषणयुक्त र जलवायु प्रतिकूल अवस्थामासमेत उत्पादन हुने अन्न भएको भन्दै गाउँपालिकाले यसको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । पालिकाले कोदो प्रवर्द्धनबाट खाद्य सुरक्षा, कृषकको आम्दानी वृद्धि, स्थानीय अर्थतन्त्र सुदृढ र परम्परागत कृषि प्रणालीको पुनर्जीवन हुने विश्वास लिएको छ ।

यस्ता नीतिगत निर्णय र व्यावहारिक कार्यान्वयनले कोदोलाई पुनर्स्थापित गर्दै फेदीखोलालाई नमुनाका साथमा कृषि आत्मनिर्भरता र पोषण सुरक्षाको दृष्टिले उदाहरणीय बनाउँदै लगेको छ ।

Tags: प्रथम राष्ट्रिय कोदो दिवस

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वन्यजन्तुबाट पीडित कृषकलाई राहत, संरक्षण अभियानमा समेत वन कार्यालय सक्रिय
गण्डकी क्षेत्र

वन्यजन्तुबाट पीडित कृषकलाई राहत, संरक्षण अभियानमा समेत वन कार्यालय सक्रिय

by राम बहादुर रोकाहा
2025 August 1 मा प्रकाशित
२६ वर्षपछि मर्मत : अब अस्पताल जस्तै व्यवस्थित र सुन्दर
गण्डकी क्षेत्र

२६ वर्षपछि मर्मत : अब अस्पताल जस्तै व्यवस्थित र सुन्दर

by राम बहादुर रोकाहा
2025 August 1 मा प्रकाशित
गोरु काटेको आरोपमा एकजना पक्राउ
गण्डकी क्षेत्र

लागूऔषध सेवन गरेर सवारी चलाउने ३ चालक पक्राउ: स्याङ्जा प्रहरीको सडक सुरक्षामा फेरि कडा निगरानी

by राम बहादुर रोकाहा
2025 July 31 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
गण्डकी क्षेत्र

टक्सारमा रातको चोरीकाण्ड : किराना पसलबाट रक्सी, चुरोट र मासु चोरी, एक युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 July 31 मा प्रकाशित
वालिङमा तरकारी किसानलाई प्रतिकिलो ५ रुपैयाँ प्रोत्साहन अनुदान
गण्डकी क्षेत्र

वालिङमा तरकारी किसानलाई प्रतिकिलो ५ रुपैयाँ प्रोत्साहन अनुदान

by राम बहादुर रोकाहा
2025 July 30 मा प्रकाशित
सवारी जाँचको क्रममा ठूलो परिमाणमा लागू औषधसहित एक युवक पक्राउ
गण्डकी क्षेत्र

सवारी जाँचको क्रममा ठूलो परिमाणमा लागू औषधसहित एक युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 July 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कोदो दिवसको रंगीन सुरुवातः फेदीखोलामा २६ परिकारको प्रदर्शनी

कोदो दिवसको रंगीन सुरुवातः फेदीखोलामा २६ परिकारको प्रदर्शनी

2025 August 1 मा प्रकाशित
वन्यजन्तुबाट पीडित कृषकलाई राहत, संरक्षण अभियानमा समेत वन कार्यालय सक्रिय

वन्यजन्तुबाट पीडित कृषकलाई राहत, संरक्षण अभियानमा समेत वन कार्यालय सक्रिय

2025 August 1 मा प्रकाशित
२६ वर्षपछि मर्मत : अब अस्पताल जस्तै व्यवस्थित र सुन्दर

२६ वर्षपछि मर्मत : अब अस्पताल जस्तै व्यवस्थित र सुन्दर

2025 August 1 मा प्रकाशित
गोरु काटेको आरोपमा एकजना पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने ३ चालक पक्राउ: स्याङ्जा प्रहरीको सडक सुरक्षामा फेरि कडा निगरानी

2025 July 31 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

टक्सारमा रातको चोरीकाण्ड : किराना पसलबाट रक्सी, चुरोट र मासु चोरी, एक युवक पक्राउ

2025 July 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews