Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित
स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही
ShareTweetSend

खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने र कालोबजारी गर्ने सम्भावनालाई रोक्न स्याङ्जाका विभिन्न बजारमा प्रशासनले अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पहलमा बुधबार जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा रहेका ग्यास डिलर तथा पसलहरूको अवस्था बुझ्न स्थलगत निरीक्षण गरिएको हो ।

अनुगमन टोलीले पुतलीबजार, राङ्खोला, बयरघारी, वालिङ र गल्याङलगायत क्षेत्रका ग्यास विक्रेताको पसलमा पुगेर ग्यासको मौज्दात, वितरण प्रक्रिया र मूल्यबारे जाँच गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा खटिएको संयुक्त टोलीले दिनभर बजारमा ग्यास सिलिन्डरको तौल, परिमाण तथा बिक्री गर्दा अनिवार्य बिलबिजक जारी गरिएको छ कि छैन भन्ने विषयमा समेत जाँचबुझ गरेको थियो ।

जाँचका क्रममा नियम विपरीत कारोबार गरेको पाइएका केही डिलरलाई तत्काल जरिवाना गरिएको प्रशासनले जनाएको छ । साथै अन्य व्यवसायीलाई पनि व्यापारिक मापदण्ड पालना गर्न निर्देशन दिँदै सचेत गराइएको छ ।

अनुगमन टोलीमा एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भिमबहादुर भण्डारी मगर, जिल्ला प्रशासन कार्यालयका लेखापाल रमेश विक र नायब सुब्बा बुद्धि प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लामा खाना पकाउने ग्यासको अभाव नभएको स्पष्ट पारे । कृत्रिम अभाव देखाएर महँगोमा बिक्री गर्ने वा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने व्यवसायीलाई कडा कारबाही गरिने चेतावनी पनि उनले दिए ।

उपभोक्ताको हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
गण्डकी क्षेत्र

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने
गण्डकी क्षेत्र

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
गण्डकी क्षेत्र

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
गण्डकी क्षेत्र

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

by राम बहादुर रोकाहा
2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 August 26 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

2026 August 29 मा प्रकाशित

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

2026 August 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews