Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 April 14 मा प्रकाशित
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ र महिला भलिबलको उपाधि वडा नम्बर १२ ले जितेको छ ।

पुतलीबजार नगरपालिका – १ मालेबगरस्थित कबर्डहलमा ४ दिनसम्म आयोजना भएको पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १२ लाई वडा नम्बर ७ ले हराउँदै मेयर कप पुरुष भलिबलको उपाधि जितेको हो ।

वडा नम्बर ७ ले वडा नम्बर १२ लाई ३ – २ को सेटमा २५ – २३, २२ – २५, २३ – २५, २५ – १४ र १५ – ८ को अंकले पराजित गर्दै विजेता बनेको हो । प्रतियोगितामा वडा नम्बर ६ तेस्रो हुन सफल भएको छ ।

प्रतियोगितामा विजेता टिम वडा नम्बर ७ लाई ८० हजार, दोस्रो वडा नम्बर १२ र तेस्रो वडा नम्बर ६ लाई क्रमशः पचास हजार र तीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर ६ लाई हराउँदै मेयर कप महिला भलिबलको उपाधि जितेको छ ।

वडा नम्बर १२ ले वडा नम्बर ६ लाई ३ – ० को सेटमा २५ – १४, २५ – २२ र २५ – १९ को अंकले पराजित गर्दै विजेता बनेको हो । प्रतियोगितामा वडा नम्बर १३ तेस्रो हुन सफल भएको छ ।

प्रतियोगितामा विजेता टिम वडा नम्बर १२ लाई ४५ हजार, दोस्रो वडा नम्बर ६ र तेस्रो वडा नम्बर १३ लाई क्रमशः ३५ हजार र बीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी सन्जु बिक्रम शाह (वडा ७), उत्कृष्ट सर्भर सुर्य श्रेष्ठ (वडा ७), उत्कृष्ट डिफेन्डर जापान गुरुङ (वडा १२), उत्कृष्ट सेटर अन्जन केसी (वडा ७), उत्कृष्ट स्पाइकर राजु गुरुङ (वडा ६), उत्कृष्ट ब्लकर मनोज भुजेल (वडा १२) र वडा नम्बर ७ का उत्तम थापा उत्कृष्ट प्रशिक्षक भएको नगर खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले बताए ।

यसैगरी, महिलातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरुङ (वडा १२), उत्कृष्ट सर्भर दिया गुरुङ (वडा ६), उत्कृष्ट डिफेन्डर लोकशिला गुरुङ (वडा १२), उत्कृष्ट सेटर अनुष्का गुरुङ (वडा ६), उत्कृष्ट स्पाइकर सदिक्षा गुरुङ (वडा १२), उत्कृष्ट ब्लकर पूर्णता शाही (वडा १३) र वडा नम्बर १२ का पदम गुरुङ उत्कृष्ट प्रशिक्षक भएको नगर खेलकुद अध्यक्ष गुरुङले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई
कास्की

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन
कला/साहित्य

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
अपराध/सुरक्षा

सुन चोरीको आरोपमा दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती
कृषि

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

by रासस
2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी
गण्डकी क्षेत्र

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

by राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित
स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
गण्डकी क्षेत्र

स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

by राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

सुन चोरीको आरोपमा दुईजना पक्राउ

2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

2025 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews