Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी

गण्डकी न्यूज गण्डकी न्यूज
2025 July 25 मा प्रकाशित
महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई
ShareTweetSend

स्याङ्जा जिल्लाले गण्डकी प्रदेश टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रोपटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै स्याङ्जाले लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङ्जाले नगद एक लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले पचास हजार रुपैयाँ प्राप्त गरेको छ ।

५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा गर्‍यो । स्याङ्जाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन् । उनले २२ बलमा १ चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा १ चौका प्रहार गरिन् । ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोड्न सफल भयो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । रचनाले २५ बलमा २ चौका प्रहार गरिन् ।

ओपनर सिर्जना पौडेल ५, विनिता नेपाली, शिखा दवाडी र रिया तामाङ शुन्यमा आउट भए । विनिता सिग्देल २, चन्द्रमाया बराल २ रनमा आउट हुँदा यशोदा भुजेल, सुशिला डिम्टुक पनि शुन्यमै पेभिलियन फर्किए । सोनिमा पुन मगर शुन्यमा नटआउट रहिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् ।

स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको वुमन अफदी म्याचसँगै उत्कृष्ट बलर समेत घोषित भइन् । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
Breaking 1

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

by राम बहादुर रोकाहा
2026 February 15 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Breaking 1

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो
Breaking 2

स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा
Main News 1

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह
Main News 1

मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
समाचार लेखेकै भरमा स्याङ्जाका पत्रकार बगालेमाथि शारीरिक आक्रमणको धम्की
Main News 1

समाचार लेखेकै भरमा स्याङ्जाका पत्रकार बगालेमाथि शारीरिक आक्रमणको धम्की

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

2026 February 15 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

2026 February 13 मा प्रकाशित
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

2026 February 13 मा प्रकाशित
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

2026 February 13 मा प्रकाशित
मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

2026 February 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews