Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

एमाले र केपी ओली विरुद्ध आक्रमण स्वाभिमानी राष्ट्रवादी नेपालीमाथि आक्रमण हो: अध्यक्ष बस्नेत

प्रधानमन्त्रीको गृहजिल्लाबाट उद्घोष

गण्डकी न्यूज गण्डकी न्यूज
2025 January 25 मा प्रकाशित
एमाले र केपी ओली विरुद्ध आक्रमण स्वाभिमानी राष्ट्रवादी नेपालीमाथि आक्रमण हो: अध्यक्ष बस्नेत
ShareTweetSend

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले स्वाभिमानी र राष्ट्रवादीहरु विरुद्ध आक्रमण गरेर राष्ट्रियता कमजोर बनाउने खेल भइरहेको बताएका छन् । र, ती तत्वहरूले सामाजिक सञ्जाल प्रयोग गरेको पनि बस्नेतले उल्लेख गरेका छन् ।

देशभर प्रेस चौतारीका जिल्ला शाखाहरुको अधिवेशन सुरु भएको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट देशदौडाहामा निस्केका अध्यक्ष बस्नेतले अधिवेशनमा सम्बोधन गर्दै विदेशी एजेण्टहरु सल्बलाइरहेको उल्लेख गरे ।

देशभक्तका विरुद्ध भइरहेको घेराबन्दी चिर्न प्रेस चौतारी नेपाल आबद्ध पत्रकार सशक्त रूपमा उत्रिनु पर्नेमा जोड दिँदै उनले थपे – ‘स्वाभिमानको लडाईं सजिलो छैन, जति लडाईं केपी ओलीले लड्नुभो, त्यसको परिणाम उहाँले भोग्दै हुनुहुन्छ । आज नेकपा एमाले र केपी ओलीमाथि किन आक्रमण भयो ? त्यो हामीले बुझ्नुपर्छ ।’

अध्यक्ष बस्नेले थपे – ‘राष्ट्रियता झण्डा बुलन्द गरेवापत आक्रमण भएको छ । नेपालको संविधान नेपालीको हितमा बनाउँदा नेपाल बन्छ, बनाउनुपर्छ भन्दा आक्रमण भएको छ । विदेशी एजेण्टका खेती मौलाएको छ । यो लडाईं सामाजिक सञ्जालमार्फत् सुरु भएको छ । स्वाभिमानी नेपालीले बुझ्नुपर्छ, यो सामाजिक सञ्जालको आक्रमण केपी ओली माथिको आक्रमण होइन, नेपालीमाथि भएको आक्रमण हो । यो लडाईंलाई परास्त गर्नुपर्छ, प्रेस चौतारीका सदस्यहरुले सामाजिक सञ्जालमा लडौं तर सभ्य रुपमा हामी लड्नुपर्छ ।’

प्रधानमन्त्री ओली समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा अघि सारेर रोडम्यापमा राष्ट्र अघि बढाइरहँदा हामीले रक्षाकवच बनेर उभिनुपर्नेमा जोड दिए । ‘झापामा हरेक खेती केपी ओलीको नाममा हुन्छ । प्रेस चौतारी मात्र यस्तो संगठन हो, जसले केपी ओलीको नाममा कुनै दुरुपयोग, बदनाम गर्दैन ।’ उनले भने ।

अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरूको गौरवमय इतिहास बोकेको संगठन भएको पनि बताए । बस्नेतले प्रेस चौतारी नेपाललाई एकताबद्ध बनाउन सबैले योगदान गर्नुपर्ने धारणा राखे । संगठनलाई घात नगरी काम गर्दा अवसर प्राप्त हुने भन्दै उनले देशैभर सर्वसहमतिमा नेतृत्व चयन हुने बताए ।

संगठनमा अराजकता स्वीकार्य छैन भन्दै उनले संगठनलाई घात गर्नेहरुलाई कुनै छुट नभएको बताए । प्रेस यूनियनसँगको सहकार्य लामो समयसम्म जाने पनि उनले बताए ।

प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार

प्रेस चौतारी नेपाल झापाको १० औँ जिल्ला अधिवेशनले प्रदीप परियारको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत निर्वाचित भए ।

त्यस्तै, सचिवमा युवराज आचार्य, सह–सचिवमा राम निरौला, समावेशी सह–सचिवमा तिलक योञ्जन तामाङ र कोषाध्यक्षमा सरोज भट्टराई सर्वसम्मत चयन भए ।

सदस्यहरूमा अस्मिता साँखी, नवीन योगी, भरत प्रसाईँ, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बानियाँ, सोम मंग्राती, रविकिरण बान्तवा, कविचन्द्र गुरागाईँ र किशोर उपरकोटी सर्वसम्मत निर्वाचित भए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गैर आवासीय नेपाली चानक पोखरेल, नारी सञ्चार गृहका अध्यक्ष रेजिना गौतम, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनालगायतले बोलेका थिए ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराएका थिए । कार्यक्रम प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Breaking 1

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक
देश

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

by गण्डकी न्यूज
2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
Breaking 1

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
Breaking 2

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews