Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराका तालमा मोती उत्पादनकाे सम्भावना

रासस रासस
2023 August 17 मा प्रकाशित
पोखराका तालमा मोती उत्पादनकाे सम्भावना
ShareTweetSend

तालैतालको सहर पोखराका तालमा मोती उत्पादन हुने सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावना औंल्याएको हो ।

सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गर्दै आएको र यहाँका तालमा मोती उत्पादनको पर्याप्त सम्भावना पुष्टि भएको केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले जानकारी दिए । अब यस क्षेत्रमा माछापालन गर्ने कृषकले सँगसँगै मोती उत्पादन पनि गर्न सिपी खेती गर्न सक्ने उनी बताउँछन् ।

मोती गरगहनाका साथै विभिन्न औषधीका लागि पनि प्रयोग हुन्छ । ‘सिपी माछा जस्तै पानीमा पाइने जीव हो, यसले मोती उत्पादन गर्छ’, हुसेन भन्छन्, ‘हामीले गरेको अनुसन्धानबाट यो साना साना पोखरी तथा जलाशयमा पाल्न सकिने प्रमाणित भएको छ ।’ अनुसन्धानले पोखरा आसपासका जलाशयमा नै सिपी पाल्न सकिने तथ्य प्रमाणित गरेको र योसँगै माछापालक कृषकले दोहोरो सुविधा लिन सक्ने देखिएको उनी बताउँछन् ।

नेपालमा बर्सेनि ठूलो संख्यामा मोती विदेशबाट आउने गरेको छ । एउटै मोतीको २ हजार रुपैयाँसम्म पर्ने गरेको छ । पोखराका अधिकांश तालमा यसको व्यावसायिक खेती नै गर्न सकिने हुसेन दाबी गर्छन् ।

मलिलोपनयुक्त जलाशयमा सिपीको खेती राम्रोे हुन्छ । पोखराका तालमध्ये रुपाताल यसका लागि धेरै सम्भावनायुक्त देखिएको छ । ‘सिपीको बाह्य आवरणबाट इमेज विड (मूर्ति छायाँ) र गोलाकार विड (गोलो मोती) तयार गर्न सकिन्छ’, उनी भन्छन्, ‘करिब १२ महिनादेखि १८ महिनामा मोती उत्पादन गर्न सकिन्छ ।’

प्रमुख हुसेनले ती सिपी उत्पादनका साथै बाह्य भाग फालेर मासु खानसमेत सकिने सुनाए । विशेषतः थारु समुदायमा यसको मासुको प्रचलन छ । १ हेक्टर क्षेत्रफलमा २० हजार सिपी पालन गर्न सकिन्छ । माछा पाल्ने क्रममा राखिएको आहारा पनि यसलाई हुन्छ ।

सिपीबाट मोती उत्पादन गर्न त्यसको बाह्य आवरणभित्र इमेजको स्वरुप राखिन्छ । त्यही स्वरुपमा सिपीले मोती भर्दछ । चाहिएको इमेजको स्वरुप राखिएपछि त्यसमा सिपीले मोती भर्ने गर्दछ ।१२ महिनादेखि १८ महिनाको अन्तरालमा मोती तयार हुन्छ ।

प्रमुख हुसेनका अनुसार यसको अनुसन्धान गर्दा सिपीको ‘मेन्टल केविटी’ मा सर्जरीका मध्यमले इमेज आकार राखी सिपीलाई साना थैलीमा बाँधेर पानीमा डुबाइएको थियो । त्यसरी राखिएको १ वर्षमा ‘इमेज पर्ल’ र ‘हाफ गोलाकार पर्ल’ पाइएको थियो ।
यो अनुसन्धानले नेपालका पहाडी तथा तराईका प्राकृतिक जलाशयमा मोती उत्पादनका लागि सिपी पालन गर्न सकिने देखिएको उनले जनाए । यसमा ध्यान दिन सके कृषकको आम्दानी बढाउन सकिने उनी सुनाउँछन् ।

पछिल्लो समयमा भारत, बंगलादेश, चीन, जापान, भियतनाम र अन्य धेरै देशले मोती खेतीको प्रविधि विकास गर्दै गएका छन् । यसले दक्षिण–पूर्वी एशियाली देशमा रोजगारी र आयको स्रोतको बढाउँदै लगेको छ ।

अनुसन्धानको सफलतासँगै ७ तालको बाटिका सहर उपमा पाएको लेखनाथका तालमा मोती उत्पादनलाई जोड दिँदै यहाँका बासिन्दाको आयआर्जन बढाउने सम्भावना देखिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले सुनाए ।

‘स्थानीयलाई आयआर्जनसँग जोड्न उनीहरूलाई आवश्यक तालिम दिएर मोती उत्पादनमा लगाउन सकिन्छ’, अधिकारी भन्छन्, ‘बर्सेनी विदेशबाट आयात गरिने मोती उत्पादनमा प्रेरित गर्न सकेमा आगामी दिनमा मोतीमा आत्मनिर्भरतासँगै विदेश निर्यात गर्न सकिने देखिएको छ ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखरा इन्टरनेटको तीज विशेष अफर, पुरानो टुँडिखेलको तेश्रो तीज महोत्सवमा इन्टरनेट स्पोन्सर
पोखरा सेरोफेरो

पोखरा इन्टरनेटको तीज विशेष अफर, पुरानो टुँडिखेलको तेश्रो तीज महोत्सवमा इन्टरनेट स्पोन्सर

by गण्डकी न्यूज
2025 August 22 मा प्रकाशित
पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु
Breaking 1

पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु

by गण्डकी न्यूज
2025 August 15 मा प्रकाशित
पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते
Breaking 1

पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते

by रञ्जन अधिकारी
2025 August 15 मा प्रकाशित
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
अर्थ/व्यापार

सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव

by गण्डकी न्यूज
2025 August 15 मा प्रकाशित
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
Main News 1

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखरा सेरोफेरो

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

by गण्डकी न्यूज
2025 June 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा ‘पहाडे गाई संरक्षण कार्यक्रम’ : कृषकलाई मासिक हजार रुपैयाँ

अर्जुनचौपारीमा ‘पहाडे गाई संरक्षण कार्यक्रम’ : कृषकलाई मासिक हजार रुपैयाँ

2025 September 16 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

2025 September 15 मा प्रकाशित
स्याङ्जा जिल्ला अदालत सोमबारदेखि पुनः सञ्चालनमा आउने

स्याङ्जा जिल्ला अदालत सोमबारदेखि पुनः सञ्चालनमा आउने

2025 September 14 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जाका बन्द रहेका पालिका आइतबारदेखि खुल्ने

2025 September 13 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जामा फेरि लाग्यो कर्फ्यू, भोली बिहान ६ बजेसम्म लागू हुने

2025 September 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews