Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु

श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार हुँदै

गण्डकी न्यूज गण्डकी न्यूज
2025 August 15 मा प्रकाशित
पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु
ShareTweetSend

पोखरा मुस्ताङचोकमा आज बिहान सवारी दुर्घटनामा परी घाइतेमध्ये एक युवकको मृत्यु भएको छ । अर्का युवकको उपचार जारी छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पोखरा महानगरपालिका वडा नं. २१ घर भइै हाल ड्यामसाइड बस्ने २२ वर्षीय सुजन गौतमलाई गण्डकी मेडिकल कलेजले बिहान १०:५० बजे मृत घोषणा गरेको हो ।

अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बिहान करीब ६ बजे पोखराको मुस्ताङचोकमा पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको टिप्परसँग राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटरसाइकल जुधेर दुर्घटनाग्रस्त भएको थियो ।

ग १ ख ७९२९ नम्बरको टिप्पर र प्र ३–०२–०१३–प ५८०४ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।

टिप्पर चालक धादिङको रोराङ गाउँपालिका ८ घर भएका ४३ बर्षिय मित्रलाल श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
Breaking 1

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
Breaking 1

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
Breaking 1

फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
Breaking 1

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाएका युवा मृत फेला

अरौंदी खोलाले बगाएका युवा मृत फेला

2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

2026 August 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews