Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बालश्रममुक्त स्थानीय तह घोषणा भएको छ । यससँगै अर्जुनचौपारी जिल्लाको तेस्रो, गण्डकी प्रदेशको छैटौं र देशकै १४औं बालश्रममुक्त स्थानीय तह बनेको छ ।

‘बालबालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन’ भन्ने नारासहित शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा बालश्रममुक्त घोषणा गरिएको हो ।

गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधिअनुसार आवश्यक मापदण्ड र सूचक पूरा गरेपछि घोषणा गरिएको जनाएको छ । यसक्रममा पालिकाभित्रका एक हजार ३१ घरधुरी, होटल तथा पसलको अनुगमन गरिएको थियो । साथै विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

स्याङ्जाका ११ स्थानीय तहमध्ये यसअघि बिरुवा गाउँपालिका पहिलो र फेदीखोला गाउँपालिका दोस्रो बालश्रममुक्त स्थानीय तहका रूपमा घोषणा भइसकेका छन् । अर्जुनचौपारी तेस्रो स्थानीय तहका रूपमा थपिएको हो ।

अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको चेन्जमेकर क्लबकी अध्यक्ष सुप्रिया क्षेत्रीले गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरेकी थिइन् । उनले समुदाय, विद्यालय, अभिभावक र स्थानीय तहको साझा प्रयासले यो उपलब्धि सम्भव भएको बताइन् ।

‘बालबालिकालाई श्रममा लगाउनु भनेको उनीहरूलाई शिक्षा, स्वास्थ्य र विकासका अवसरबाट वञ्चित गर्नु हो । अब यो अवस्थालाई कायम राख्न सबैको निरन्तर साथ आवश्यक छ,’ उनले भनिन् ।

गाउँपालिका उपाध्यक्ष सपना गुरुङले घोषणा अन्तिम लक्ष्य नभई यसको प्रभावकारी कार्यान्वयन र निरन्तरताले मात्र वास्तविक उपलब्धि हासिल हुने बताइन् ।

बालश्रममुक्त घोषणा गाउँपालिकाका लागि थप जिम्मेवारी भएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले कतै बालश्रम देखिए सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन सबैलाई आग्रह गरे ।

राष्ट्रिय बालअधिकार परिषद्का बालश्रम अधिकृत बद्रीप्रसाद वाग्लेले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशका सबै स्थानीय तहलाई बालश्रममुक्त बनाउने लक्ष्य रहेको बताए । अर्जुनचौपारीले त्यस अभियानमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।

गाउँपालिकाले गत असार २ गते बालश्रम अन्त्यका लागि प्रतिबद्धता जनाएको थियो । त्यसपछि कार्यपालिकाबाट निर्णय पारित गर्दै आवश्यक प्रक्रिया पूरा गरेपछि बालश्रममुक्त स्थानीय तह घोषणा गरिएको हो ।

स्याङ्जामा पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह छन् । हालसम्म बिरुवा, फेदीखोला र अर्जुनचौपारी गाउँपालिका बालश्रममुक्त घोषणा भइसकेका छन् । पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका तथा आँधीखोला, कालीगण्डकी र हरिनास गाउँपालिकाले भने अझै बालश्रममुक्त घोषणा गर्न बाँकी छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
गण्डकी क्षेत्र

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews