Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

यी १० फलहरू नियमित खाने गर्नुहोस्, जसले गम्भिर रोग लाग्नबाट बचाउन सक्छ

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
यी १० फलहरू नियमित खाने गर्नुहोस्, जसले गम्भिर रोग लाग्नबाट बचाउन सक्छ
ShareTweetSend

हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ तर प्रत्येक फलले समान पोषण भने प्रदान गर्दैन। केहि फलहरू छन् जुन अत्यन्तै लाभदायक हुन्छ र शरीरलाई गम्भीर रोगहरूबाट बचाउँछ।

आउनुहोस् ती १० फलहरूको बारेमा जानौं ……
एभाकाडो

धेरै फलहरुमा काब्र्स पाइन्छ तर एभाकाडोमा असाध्यै कम मात्रामा काब्र्स पाइन्छ तर यो निकै स्वास्थ्यबद्र्धक मानिन्छ । एभाकाडोमा पाइने मोनोस्याचुरेटेड फ्याटले सूजन कम गर्दछ र मुटु स्वस्थ राख्दछ। एभाकाडो पोटेसियम, फाइबर र म्याग्नेसियमले भरिएको छ।

एउटा सिङ्गो एभाकाडोमा २८ प्रतिशत पोटासियम पाइन्छ । पोटासियमको उचित मात्राले उच्च रक्तचापको काम गर्दछ । र स्ट्रोकको जोखिमलाई रोक्छ।

तरबुजा
तरबुजामा भिटामिन ए र सी प्रशस्त मात्रामा पाइन्छ। यसले लाइकोपीन, क्यारोटीनोइड्स र कुकुरबिटसिन ई जस्ता एन्टिआक्सीडन्टहरू प्रदान गर्दछ । जसले क्यान्सर जस्ता गम्भीर रोगहरूबाट बचाउँछ। लाइकोपिनले मुटुलाई स्वस्थ राख्छ र उच्च रक्तचाप र कोलेस्ट्रोललाई कम गर्दछ। तरबुजा खानाले शरीरमा पानीको अभाव हुँदैन।

ब्लूबेरी
ब्लूबेरीमा ती सबै आवश्यक पोषकहरू हुन्छन् जुन शरीरका लागि आवश्यक हुन्छन्। ब्लुबेरी फाइबर, भिटामिन सी, भिटामिन के र मैंगनीजको धनि फलमध्ये एक हो । अन्य फलहरूको तुलनामा, ब्लूबेरीमा धेरै एन्टिआक्सीडन्टहरू हुन्छन् जसले मुटु रोग, मधुमेह र अल्जाइमरको जोखिम कम गर्दछ। एक अध्ययनका अनुसार ब्लूबेरीको नियमित सेवनले शरीरमा प्राकृतिक कोशिका बृद्धि हुन्छ । जसले शरीरलाई भाइरल संक्रमणबाट बचाउँछ। ब्लूबेरी खाँदा स्मरणशक्तिमा पनि बृद्धि हुन्छ ।

आँप
आँप भिटामिन सीको उत्कृष्ट स्रोत हो। यसमा घुलनशील फाइबर हुन्छ, जुन शरीरको लागि धेरै लाभदायक हुन्छ। थप रूपमा, आँपमा एन्टीआक्सीडन्ट र एन्टी९इन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले रोगहरूको जोखिम कम गर्दछ।

स्याउ
स्याउ सबैभन्दा लोकप्रिय र पौष्टिक तत्वहरुको धनी फलहरूमध्ये एक हो। यसमा फाइबर, भिटामिन सी, पोटेसियम, भिटामिन के र भिटामिन बीको उच्च मात्रा हुन्छ।

एक अध्ययनका अनुसार स्याउमा पाइने एन्टिअक्सीडन्टहरूले मुटुलाई स्वस्थ राख्छ र मधुमेह, क्यान्सर र अल्जाइमरको जोखिम कम गर्दछ। यस बाहेक, स्याउले हड्डीको घनत्व पनि बढाउँदछ। स्याउमा पाइने पेक्टिनले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउँदछ र पाचन र मेटाबोलिजम सुधार गर्दछ।

केरा
केरामा भिटामिन, खनिज र पोटेसियम भरपुर मात्रामा हुन्छ। हल्का काँचो केरामा पाइने कार्बले रगतमा चिनी नियन्त्रण गर्दछ । केरा खानाले छिटो भोक लाग्दैन । केराले पाचन प्रणाली पनि बलियो बनाउँदछ। अध्ययनका अनुसार एक्सरसाइज गर्नुअघि केरा खाँदा शरीरलाई धेरै उर्जा दिन्छ।

मेवा
मेवा धेरै स्वस्थ फल हो जसले भिटामिन सी, भिटामिन ए, पोटेसियम र फोलेट प्रशस्त मात्रामा प्रदान गर्दछद्ध । यसमा लाइकोपिन क्यान्सर एन्टी एन्टिआक्सिडन्टहरू पनि पाइन्छ। अध्ययनका अनुसार यसले अन्य फलफूल र तरकारीहरूभन्दा बढी लाइकोपीन प्रदान गर्दछ । मेवाले पाचन प्रक्रियामा सुधार गर्दछ। यस बाहेक, तौल कम गर्न पनि प्रभावकारी मानिन्छ।

अनार
अनार स्वास्थ्यद्र्धक फलहरूमध्ये एक मानिन्छ। अनारमा हरियो चिया र रातो वाइनमा भन्दा तीन गुणा बढी एन्टीआक्सीडन्टहरू छन्। अध्ययनहरूका अनुसार अनारमा पाइने एन्टी इन्फ्लेमेन्टरीले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ।

भोगटे
भोगटे अमिलो फलहरूमा सबैभन्दा स्वस्थ मानिन्छ। यो भिटामिन र खनिजहरूको उत्तम स्रोत हो। तौल घटाउनुका साथै यसले इन्सुलिनको स्तर पनि कम गर्दछ।

९१ जनामा ​​गरिएको अनुसन्धानमा, भोगटे नखानेको तुलनामा खाजा भन्दा पहिलो आधा ताजा भोगटे दानाले १-३ वचन कम भएकोपाइएको थियो । यसको अलवा भोगटेले कोलेस्ट्रोलको स्तर कम गर्दछ र किडनीमा पत्थरी हुने समस्या रोक्न सहयोग गर्दछ ।

भुईँ कटहर
भुईँ कटहरलाई पोषणको सुपरस्टार भनिन्छ। एक कप भुईँकटहर दैनिक सेवन गर्नाले १३१ प्रतिशत भिटामिन सि र ७६ प्रतिशत मैंगनीज पाइन्छ ।

भुईँ कटहरमा ब्रोमेलेन पाइन्छ जो इन्फ्लेमेन्टरी एन्जाइमको मिश्रण हो । प्रोटीन पचाउन सक्ने क्षमताका लागि यो परिचित छ। टेस्ट–ट्युब र जनावरहरूमा गरिएको अध्ययन अनुसार भुईँकटहरमा पाइने ब्रोमलेनले क्यान्सर र ट्यूमरलाई बढ्नबाट रोक्दछ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
Main News 1

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
Main News 1

स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

2026 May 12 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

2026 May 12 मा प्रकाशित
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews