Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
ShareTweetSend

स्याङ्जाको बिरुवा गाउँपालिकास्थित जंगल क्षेत्रमा लुकाइराखिएको अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिरुवा गाउँपालिका–८ मेथाभुरुङस्थित जंगलमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको गस्ती टोलीले खोजतलास गरेको थियो ।

खोजीका क्रममा बन्दुकको नाल र बट फुटेको तथा छुट्टाछुट्टै अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए ।

बरामद गरिएको बन्दुकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरी निरीक्षक त्रिपाठीका अनुसार बेवारिसे अवस्थामा फेला परेको उक्त भरुवा बन्दुक कसले र किन त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
Breaking 1

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
गण्डकी क्षेत्र

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय
Breaking 2

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै
Main News 1

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

2026 May 11 मा प्रकाशित
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews