Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने
ShareTweetSend

दोहा- कतारमा रोजगारी परिवर्तन गर्नको लागि आवेदन बुझाउँदा कामदारले आफ्नो राजीनामाको प्रतिलिपि पनि संलग्न गर्नु पर्ने भएको छ ।

यस्तै कामदारले रोजगारी परिवर्तन गर्न खोजेको नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि आवश्यक पर्ने कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक सचिव मोहम्मद हसन अल ओबैदलीका अनुसार आवेदन प्राप्त भएपछि मन्त्रालयले रोजगारदाता कम्पनी र कामदारलाई म्यासेज पठाउने तथा कामदारले कम्पनी परिवर्तन गर्न लागेको बारेमा जानकारी दिनेछ ।

मन्त्रालयबाट आएको पहिलो म्यासेजले निवेदन स्वीकृत भएको नजनाउने पनि उनले प्रष्ट्याएका छन् । अन्तिम काम नभएसम्म कामदारलाई रोजगारदाताले कम्पनीमै राख्नु पर्ने जनाईएको छ ।

कम्पनी परिवर्तन गर्न दुई वर्ष वा सो भन्दा बढी काम गरिसकेको कामदारले दुई महिना सूचना अवधि र दुई महिना भन्दा कम अवधिमा एक महिना सेवा गर्नुपर्नेछ।

रोजगारदाता र कामदारका लागि रोजगार सम्झौताको पालना गर्नु अनिवार्य भएको उनले बताए । रोजागारी दिने र पाउने दुबै पक्षहरूको एक अर्काको दायित्व र अधिकार विर्सन नहुने पनि ओबैडलीले बताए । यदि कुनै कामदारले रोजगार सम्झौता वा श्रम कानूनको प्रावधानको उल्लंघन गरेर देश छोडे भने एक वर्ष कतार फर्कन नपाउने उनले प्रष्ट्याए ।

अहिले कतारले नो अब्जेक्सन लेटर बिनै कम्पनी परिवर्तन गर्न सक्ने नियम लागू गरिसकेको छ । यसअघि राजीनामा पत्रबारे केही उल्लेख गरिएको थिएन ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन
Breaking 2

स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन

by राम बहादुर रोकाहा
2025 October 22 मा प्रकाशित
सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व
अन्तर्राष्ट्रिय

सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

by गण्डकी न्यूज
2025 July 25 मा प्रकाशित
फेसबुकका साथै इन्स्टाग्राम, मेसेन्जर लगायत मेटाका एपहरु डाउन
Breaking 1

फेसबुकका साथै इन्स्टाग्राम, मेसेन्जर लगायत मेटाका एपहरु डाउन

by गण्डकी न्यूज
2024 March 5 मा प्रकाशित
जीवन बचाउनेले नै त्यागे जीवन: २०६ पटक रक्तदान गरेका मैनालीले अमेरिकामा गरे देह त्याग
प्रवास

जीवन बचाउनेले नै त्यागे जीवन: २०६ पटक रक्तदान गरेका मैनालीले अमेरिकामा गरे देह त्याग

by गण्डकी न्यूज
2024 February 12 मा प्रकाशित
भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

by गण्डकी न्यूज
2023 June 3 मा प्रकाशित
यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने
प्रवास

यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 9 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

2026 July 9 मा प्रकाशित
बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

2026 July 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews