Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैंमा मासु खानुस्, व्यायाम गर्नुस्

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैंमा मासु खानुस्, व्यायाम गर्नुस्
ShareTweetSend

एक दृष्टिले दशैं खानपिनको पनि चाड हो। दशैंमा अधिकांश नेपालीको घरमा मासुका विभिन्न परिकार बनेका हुन्छन्। तर, ती परिकार स्वास्थ्यको लागि कत्तिको हितकारी छन् भन्ने ख्याल राख्नु अत्यन्त आवश्यक छ।चिल्लो र कोलेस्टेरोल बढी भएको, भुटेको, तारेको मासुले मुटुरोग लाग्न सक्ने र मुटुरोग लागिसकेकालाई अझै समस्यामा पार्न सक्ने भएकाले यसबाट टाढा रहनु आवश्यक छ।

चिल्लो, पिरो बढी भएका परिकारले ग्यास्ट्रिक निम्त्याउन सक्छ। चिल्लो बढी भएको मासुले सीधै मुटुमा असर गर्छ। असर बढ्दै गएको खण्डमा यसले युरिक एसिड पनि बढाउन सक्छ। उच्च रक्तचाप र मधुमेहका रोगीले त यस समयमा खानपिनमा विशेष ध्यान दिनै पर्छ।

यस बेला अस्वस्थ पशुको वध गर्ने र पसलमा पनि अस्वस्थकर मासुको विक्री हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउनु जरुरी छ। बासी, सडेको, झिँगा भन्केको मासु सेवन गर्नाले झाडापखालाजस्ता धेरै प्रकारको रोग लाग्ने सम्भावना रहन्छ। दशैंमा कतिपयको घरमा मासु–चिउराबाहेक अरू केही पनि पाक्दैन। कतिपयको त दशैंमा भात, सागसब्जी पकाउनै हुँदैन भन्ने चलन पनि छ। यो संस्कृति नभई कुरीति मात्र हो।

यसले स्वास्थ्यलाई ठूलो जोखिममा पार्न सक्छ। दशैंमा आफ्नो र आफन्त, साथीभाइको घरमा जाँदा मासु–चिउरामा नै बढी जोड दिइने र शारीरिक व्यायाम कम हुने भएकाले अपच हुने सम्भावना रहन्छ। त्यसैले यस समय दिनमा कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ। त्यस्तै, शरीरलाई आवश्यक विभिन्न पौष्टिक तत्वको कमी रहन सक्ने भएकाले खानामा फलफूल, सागसब्जी, दूध, दही आदिलाई पनि समायोजन गर्नु आवश्यक छ। यसो गरेमा शरीरलाई आवश्यक तत्व पर्याप्त मात्रामा पुग्छ र शरीर अस्वस्थ हुनबाट जोगिन्छ।

दशैंमा खानपिनमा ध्यान नदिँदा हृदयघात, मस्तिष्कघातजस्ता रोग लाग्न सक्छन्। त्यस्तै, दशैंमा घरमै बसी रातदिन नभनी तास खेल्ने, टिभी हेर्ने, मोबाइल ल्यापटप चलाउने बानी पनि धेरैको हुन सक्छ। यसरी निरन्तर एकै ठाउँमा गुम्सेर बस्दा शारीरिक व्यायाम कम हुन गई शरीरसम्बन्धी ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या उत्पन्न हुन सक्छन्।

त्यसैले यसरी निरन्तर एउटै खालमा बसी तास खेल्ने, टिभी, मोबाइल, ल्यापटप चलाउने आदि बानी हटाउनु आवश्यक छ। यसभन्दा खुला हावामा डुल्ने, आउटडोर गेमहरू जस्तै– फुटबल, भलिबल, ब्याडमिन्टन खेल्ने, साइकल चलाउने आदि कार्यले शरीरलाई चलायमान राख्ने भएकाले परिवार मिलेर यस्ता खेल खेल्नु स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो हो।

यसरी परिवार मिलेर रमाइलो गरेमा परिवारमा पनि सद्भाव बढ्छ र जीवन स्वस्थ अनि सुन्दर हुन्छ। दशैंमा ठूलाबडा मांस, मदिरा र तासमा झुम्मिने प्रवृत्तिले बालबालिकामा पनि यसको नराम्रो असर पर्छ। त्यसैले दशैंलाई मांसमदिराको पर्याय बनाई स्वास्थ्य बिगारेर आफ्नो र परिवारको भविष्यमाथि खेलबाड गर्नुभन्दा यसलाई मेलमिलाप, उत्सवको पर्यायको रूपमा लिएर खुशी जीवन जिऊँ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

2026 June 13 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

2026 June 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews