Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 29 मा प्रकाशित
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
ShareTweetSend

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । खुमा अर्याल फाउण्डेसनको आयोजनामा पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा गल्याङले वालिङ नगरपालिकालाई १० विकेटले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

स्याङ्जा जिल्लास्तरीय अन्तरपालिका रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल प्रतिकूल मौसमका कारण २० ओभरबाट खेल सात ओभरमा सीमित गरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको वालिङले निर्धारित ओभरमा ३९ रन मात्रै जोड्न सकेको थियो । वालिङका सुजन गौतमले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । गल्याङका बलर तुलसीहरी भण्डारी र ईशान पाण्डेले दुई–दुई विकेट लिँदै वालिङलाई कम स्कोरमै रोक्न सफल भएका थिए ।

४० रनको लक्ष्य पछ्याएको गल्याङले ३.१ ओभरमै बिना विकेट क्षति लक्ष्य पूरा गरेको थियो । गल्याङका लागि दीपक प्रसाद पाण्डेले २३ रन बनाए भने ईशान पाण्डेले १३ रनको योगदान दिएका थिए ।

एनपीएल खेलाडी सन्दिप खत्री क्षेत्री, राष्ट्रिय खेलाडी ईशान पाण्डे, दीपक प्रसाद डुम्रे र विपिन खत्री जस्ता अनुभवी खेलाडी समेटिएको गल्याङको टोलीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै गल्याङले सुन र हिरा जडित रनिङ शिल्ड, दुई लाख रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वालिङले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । तेस्रो स्थानमा रहेको चापाकोट नगरपालिकाले एक लाख रुपैयाँ र सान्त्वना स्थानमा रहेको हरिनास गाउँपालिकाले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विभिन्न विधागत पुरस्कार पनि वितरण गरिएको थियो । गल्याङका दीपक प्रसाद डुम्रे बेस्ट ब्याटर, पुतलीबजारका अश्वनी राना बेस्ट फिल्डर, गल्याङकै अंकित न्यौपाने बेस्ट बलर र दीपेश न्यौपाने बेस्ट विकेटकिपर घोषित भएका थिए । वालिङका बिरु गुरुङ बेस्ट कोच, चापाकोटका समीर पंगेनी इमर्जिङ प्लेयर, करण पंगेनी म्यान अफ दि टुर्नामेन्ट र विशाल कोइराला सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी घोषित भएका थिए । बिरुवाका उज्ज्वल गुरुङ सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।

विधागततर्फ उत्कृष्ट ८ जना र कान्छा खेलाडीले जनही १० हजार रुपैयाँ नगद पाउनुका साथै गण्डकी मेडिकल कलेजमा निःशुल्क ‘होल बडी चेकअप’ सुविधा प्राप्त गर्ने आयोजक खुमा अर्याल फाउण्डेसन स्याङ्जाले जनाएको छ । प्रत्येक खेलका म्यान अफ दि म्याचले ट्रफीसहित पाँच हजार रुपैयाँ नगद पाएका थिए ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको फाउण्डेसनले स्याङ्जालाई क्रिकेटलगायत खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ । माघ २ गतेबाट सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Breaking 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
Main News 1

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
Main News 1

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

by राम बहादुर रोकाहा
2026 March 18 मा प्रकाशित
स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान
Main News 1

स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान

by राम बहादुर रोकाहा
2026 March 17 मा प्रकाशित
स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण
Main News 1

स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

by राम बहादुर रोकाहा
2026 March 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

2026 March 19 मा प्रकाशित
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

2026 March 19 मा प्रकाशित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

2026 March 18 मा प्रकाशित
स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान

स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान

2026 March 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews