Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

स्थानीय अन्न, स्थानीय पहिचान — ‘कोदो दिवस’ बाट पोषण, आत्मनिर्भरता र संस्कृतिको जगेर्ना

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 29 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
ShareTweetSend

स्याङ्जाको फेदीखोला गाउँपालिकाले ‘स्थानीय अन्नको संरक्षण र प्रवर्द्धन’ मा नयाँ इतिहास रच्दै विद्यालयमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट बनेका परिकार अनिवार्य गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको यो निर्णय प्रथम राष्ट्रिय कोदो दिवस २०८२ साउन १६ गतेबाट लागुहुने छ ।

अबदेखि विद्यालयका दिवा खाजामा ढिँडो, कोदो मम, तावा रोटी, पुवा, सेलरोटी, चिउरा, हलुवा, सूपजस्ता कोदोबाट निर्मित स्वादिला र पौष्टिक परिकारहरू अनिवार्य रूपमा समावेश गरिनेछ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने, “विद्यालयदेखि सभा–सेमिनारसम्म अब कोदोका परिकारलाई प्राथमिकता दिनेछौं।” वडा कार्यालय, चमेना गृहदेखि सार्वजनिक कार्यक्रमहरूमा समेत कोदोका परिकार अनिवार्य बनाउने नीति लिइएको उनले जानकारी दिए ।

कोदोको पोषण मूल्य, खाद्य सुरक्षामा योगदान, कृषकको आम्दानी वृद्धि, र स्थानीय अर्थतन्त्र सुदृढीकरण जस्ता बहुआयामिक लाभलाई केन्द्रमा राख्दै पालिकाले नीति निर्माण गरिरहेको छ ।

कोदो दिवसको अवसरमा विशेष कार्यक्रम
साउन १६ गते ‘कोदो दिवस’ को अवसरमा फेदीखोला–१, रामकोटमा कोदो रोपाइँ, परिकार प्रदर्शनी, प्रयोगात्मक कार्यक्रममार्फत समुदायस्तरमा चेतना अभिवृद्धि गरिने अध्यक्ष सुवेदीले बताए ।

विद्यालयस्तरमै सचेतना फैलाउन पालिकाले २०७७ सालदेखि कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ विषय समावेश गरिसकेको छ ।

फेदीखोलाको यो कदम केवल कोदोको प्रवर्द्धन मात्र नभई स्थानीयपन, स्वास्थ्य र आत्मनिर्भरता को गहिरो सन्देश हो । यसले अन्य पालिकाहरूका लागि पनि प्रेरणा बन्ने पूर्ण सम्भावना बोकेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही
Breaking 1

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन
Main News 1

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी
Main News 1

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो
Main News 1

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित
Main News 1

भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

2026 March 11 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ

2026 March 11 मा प्रकाशित
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

2026 March 11 मा प्रकाशित
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

2026 March 11 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

2026 March 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews