Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सुजल फुड्सद्वारा ‘व्याफी’ वेफर्स सार्वजनिक

क्रिमी, कुरकुरे र स्वादिलो अनुभव

गण्डकी न्यूज गण्डकी न्यूज
2025 June 19 मा प्रकाशित
सुजल फुड्सद्वारा ‘व्याफी’ वेफर्स सार्वजनिक
ShareTweetSend

नेपालको अग्रणी कन्फेक्सनरी उत्पादक कम्पनी, सुजल फुड्स प्रालिले नयाँ स्वाद र रमाइलो अनुभवसहितको व्याफी फ्यामिली प्याक नेपाली बजारमा सार्वजनिक गरेको छ । आफ्ना प्रियजनसँग बाँड्नका लागि वा आफैंले रमाइलोसाथ उपभोग गर्न उपयुक्त रहेको यस प्याकमा अझ ठूलो परिमाण, अझ स्वादिलो र अझ कुरकुरे बनावट पाइनेछ ।

नयाँ व्याफी फ्यामिली प्याक दुई अत्यधिक रुचाइएका स्वादहरू, स्ट्रबेरी र चकलेट मा उपलब्ध छ । १२० ग्रामको प्याकको मूल्य मात्र १०० राखिएको छ, जसले यसलाई बजारकै सबैभन्दा सुलभ मूल्यमा उपलब्ध प्रिमियम वेफर बनाएको छ ।

व्याफी विशेषगरी प्रिमियम स्वादका स्न्याक्स मन पराउने बालबालिकाका लागि लक्षित गरिए तापनि, शपिङ मल र कनभिनियन्स स्टोरहरूमा स्वादिलो खाजाको खोजीमा रहने गृहिणी तथा अनलाइन वा ई–कमर्समार्फत नियमित रूपमा खाजाको अर्डर गर्ने उपभोक्ताहरूलाई समेत ध्यानमा राखेर बजारमा ल्याइएको हो ।

उच्च गुणस्तरका सामग्रीको समिश्रणमा अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको व्याफीमा चार तहको कुरकुरो वेफर र तीन तहको स्वादिलो क्रिम प्रयोग गरिएको छ । यसले स्वाद र गुणस्तर दुबैमा नयाँ मापदण्ड कायम गरेको छ । १२ महिनासम्म ताजा र कुरकुरोपन कायम रहने बनावट, तीन तहको धातुयुक्त प्याकेजिङ र ‘सुरक्षा ट्रे’ को प्रयोगले अन्तिम बाइटसम्म स्वाद र कुरकुरोपनलाई सुरक्षित राख्दछ ।

उपहार दिन वा रमाइलो क्षणमा उपभोग गर्नका लागि व्याफी उत्कृष्ट विकल्प हो ।

व्याफी फ्यामिली प्याक अहिले नेपालभरिका भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरीलगायतका प्रमुख खुद्रा पसलहरूमा उपलब्ध छ । साथै, दराज, गिफ्टमाण्डु डटकम, स्मार्टडोको डटकम, यार्शाबजार डटकम, बिजबजार डटकम तथा डिलआयो डटकम जस्ता प्रमुख ई–कमर्स प्लेटफर्महरू मार्फत पनि सजिलै खरिद गर्न सकिन्छ ।

व्याफी नेपालमै सीमित छैन। यसका उत्पादन अमेरिका, युरोप, अष्ट्रेलिया तथा विभिन्न खाडी मुलुकमा समेत निर्यात भइरहेका छन् ।

५० वर्षभन्दा बढीको कन्फेक्शनरी अनुभव र २५ वर्षभन्दा लामो समयदेखि वेफर क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सुजल फुड्स, लक्ष्मी ग्रुप अन्तर्गतको प्रमुख कम्पनी हो। कम्पनीले सधैँ गुणस्तरीय उत्पादनलाई उचित मूल्यमा उपभोक्तासम्म पु¥याउने प्रतिबद्धता जनाउँदै आएको छ ।

नयाँ व्याफी प्याकले बालबालिका, किशोरकिशोरी तथा युवा माझ लोकप्रियता हासिल गर्दै हरेक बाइटमा रमाइलो स्वादको भरपूर अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Breaking 1

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक
देश

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

by गण्डकी न्यूज
2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
Breaking 1

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
Breaking 2

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews