Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सुजल फुड्सद्वारा ‘व्याफी’ वेफर्स सार्वजनिक

क्रिमी, कुरकुरे र स्वादिलो अनुभव

गण्डकी न्यूज गण्डकी न्यूज
2025 June 19 मा प्रकाशित
सुजल फुड्सद्वारा ‘व्याफी’ वेफर्स सार्वजनिक
ShareTweetSend

नेपालको अग्रणी कन्फेक्सनरी उत्पादक कम्पनी, सुजल फुड्स प्रालिले नयाँ स्वाद र रमाइलो अनुभवसहितको व्याफी फ्यामिली प्याक नेपाली बजारमा सार्वजनिक गरेको छ । आफ्ना प्रियजनसँग बाँड्नका लागि वा आफैंले रमाइलोसाथ उपभोग गर्न उपयुक्त रहेको यस प्याकमा अझ ठूलो परिमाण, अझ स्वादिलो र अझ कुरकुरे बनावट पाइनेछ ।

नयाँ व्याफी फ्यामिली प्याक दुई अत्यधिक रुचाइएका स्वादहरू, स्ट्रबेरी र चकलेट मा उपलब्ध छ । १२० ग्रामको प्याकको मूल्य मात्र १०० राखिएको छ, जसले यसलाई बजारकै सबैभन्दा सुलभ मूल्यमा उपलब्ध प्रिमियम वेफर बनाएको छ ।

व्याफी विशेषगरी प्रिमियम स्वादका स्न्याक्स मन पराउने बालबालिकाका लागि लक्षित गरिए तापनि, शपिङ मल र कनभिनियन्स स्टोरहरूमा स्वादिलो खाजाको खोजीमा रहने गृहिणी तथा अनलाइन वा ई–कमर्समार्फत नियमित रूपमा खाजाको अर्डर गर्ने उपभोक्ताहरूलाई समेत ध्यानमा राखेर बजारमा ल्याइएको हो ।

उच्च गुणस्तरका सामग्रीको समिश्रणमा अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको व्याफीमा चार तहको कुरकुरो वेफर र तीन तहको स्वादिलो क्रिम प्रयोग गरिएको छ । यसले स्वाद र गुणस्तर दुबैमा नयाँ मापदण्ड कायम गरेको छ । १२ महिनासम्म ताजा र कुरकुरोपन कायम रहने बनावट, तीन तहको धातुयुक्त प्याकेजिङ र ‘सुरक्षा ट्रे’ को प्रयोगले अन्तिम बाइटसम्म स्वाद र कुरकुरोपनलाई सुरक्षित राख्दछ ।

उपहार दिन वा रमाइलो क्षणमा उपभोग गर्नका लागि व्याफी उत्कृष्ट विकल्प हो ।

व्याफी फ्यामिली प्याक अहिले नेपालभरिका भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरीलगायतका प्रमुख खुद्रा पसलहरूमा उपलब्ध छ । साथै, दराज, गिफ्टमाण्डु डटकम, स्मार्टडोको डटकम, यार्शाबजार डटकम, बिजबजार डटकम तथा डिलआयो डटकम जस्ता प्रमुख ई–कमर्स प्लेटफर्महरू मार्फत पनि सजिलै खरिद गर्न सकिन्छ ।

व्याफी नेपालमै सीमित छैन। यसका उत्पादन अमेरिका, युरोप, अष्ट्रेलिया तथा विभिन्न खाडी मुलुकमा समेत निर्यात भइरहेका छन् ।

५० वर्षभन्दा बढीको कन्फेक्शनरी अनुभव र २५ वर्षभन्दा लामो समयदेखि वेफर क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सुजल फुड्स, लक्ष्मी ग्रुप अन्तर्गतको प्रमुख कम्पनी हो। कम्पनीले सधैँ गुणस्तरीय उत्पादनलाई उचित मूल्यमा उपभोक्तासम्म पु¥याउने प्रतिबद्धता जनाउँदै आएको छ ।

नयाँ व्याफी प्याकले बालबालिका, किशोरकिशोरी तथा युवा माझ लोकप्रियता हासिल गर्दै हरेक बाइटमा रमाइलो स्वादको भरपूर अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम
गण्डकी क्षेत्र

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाद्वारा आठ समिति गठन

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित
स्याङ्जा–१ मा स्वतन्त्र उम्मेदवार मनोज दर्जीले लिए नाम फिर्ता
गण्डकी क्षेत्र

स्याङ्जा–१ मा स्वतन्त्र उम्मेदवार मनोज दर्जीले लिए नाम फिर्ता

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित
फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार
Breaking 1

फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित
स्याङ्जामा उम्मेदवारविरुद्ध उजुरी नपरेपछि चुनावी तयारी अघि बढ्यो
गण्डकी क्षेत्र

स्याङ्जामा उम्मेदवारविरुद्ध उजुरी नपरेपछि चुनावी तयारी अघि बढ्यो

by राम बहादुर रोकाहा
2026 January 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews