Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
ShareTweetSend

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय भइरहेका बेला नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले भने आफ्नो दशबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै मतदातामाझ पुगेका छन् ।

यस क्षेत्रमा १२ जना उम्मेदवार चुनावी दौडमा रहँदा ढकालले विकासका प्राथमिकता स्पष्ट पार्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित कार्यक्रम अघि सारेका हुन् । उनले स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम तथा पर्यटन, सामाजिक कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई मुख्य एजेन्डाका रूपमा अघि बढाएका छन् ।

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्षसमेत रहेका ढकालले नागरिककै स्वामित्वमा पब्लिक कम्पनी स्थापना गरी कृषि र अन्य गौरवका आयोजना सञ्चालन गर्ने अवधारणा अघि सारेका छन् । “एक वडा–एक उत्पादन” कार्यक्रममार्फत स्थानीय स्तरमै उत्पादन वृद्धि, उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने योजना उनको सङ्कल्पपत्रमा समेटिएको छ ।

शिक्षातर्फ अनिवार्य, व्यवहारिक, प्रविधिमैत्री र बजारसँग जोडिएको गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बीमाको दायरा विस्तार गर्दै सबैका लागि सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको प्रचार विभागका सचिवालय प्रमुख ध्रुव खाँणले जानकारी दिए ।

यसैगरी, स्वच्छ खानेपानी, नवीकरणीय ऊर्जा, सडक सञ्जाल, इन्टरनेट विस्तार र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । युवालाई प्रविधि, प्रतिस्पर्धात्मक क्षमता र संस्थागत सहयोगमार्फत उद्यमतर्फ उन्मुख गराउने योजना पनि ढकालले अघि सारेका छन् ।

कला तथा पर्यटन प्रबर्द्धनका लागि स्थानीय संस्कृति, सम्पदा, जैविक विविधता र प्राङ्गारिक उत्पादन संरक्षण तथा प्रचारमा जोड दिने प्रतिबद्धता गरिएको छ । साथै, महिला, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग र विपन्न समुदाय लक्षित कार्यक्रम सञ्चालन तथा राहत कोष स्थापना गर्ने योजना समेटिएको छ ।

वन्यजन्तु, विशेषगरी बाँदर लगायतका जंगली जनावरबाट हुने क्षति न्यूनीकरण तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि जोखिम कोष स्थापना गर्ने विषय पनि सङ्कल्पपत्रमा उल्लेख छ । तीनै तहका सरकार र गैरसरकारी निकायबीच समन्वय गर्दै आधारभूत सेवा प्रभावकारी बनाउने र आर्थिक सार्वजनिक सुनुवाइमार्फत सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता ढकालले व्यक्त गरेका छन् ।

चुनावी सरगर्मी बढिरहेका बेला ढकालको यो घोषणापत्रले मतदातामाझ कस्तो प्रभाव पार्ने हो, त्यो भने फागुन २१ को मतपरिणामले देखाउनेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख
खेलकुद

वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
अर्थ/व्यापार

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
Breaking 1

पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
गण्डकी क्षेत्र

स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

by राम बहादुर रोकाहा
2026 October 29 मा प्रकाशित
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
गण्डकी क्षेत्र

चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

by राम बहादुर रोकाहा
2026 October 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख

वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने

2026 October 30 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला

2026 October 30 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

2026 October 30 मा प्रकाशित
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

2026 October 30 मा प्रकाशित
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

2026 October 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews