Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीमा एमालेबाट बन्ने ४ मन्त्रीको नाम टुंग्यायो

गण्डकी न्यूज गण्डकी न्यूज
2024 September 2 मा प्रकाशित
गण्डकीमा एमालेबाट बन्ने ४ मन्त्रीको नाम टुंग्यायो
ShareTweetSend

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा आफ्नो भागमा परेको ४ मन्त्रालयमा नेतृत्व गर्ने मन्त्रीको नाम टुंग्याएको छ ।

संसदीय दलका नेता खगराज अधिकारीले कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र नवलपुरकी पद्मा जिसीको नाम फाइनल गरेको स्रोत बताउँछ । उनीहरुको आजै दिउँसो शपथ ग्रहण गराउने तयारी छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम ७ मन्त्रालय टुक्राएर ९ वटा कायम गरिएसँगै एमालेबाट ४ जना मन्त्री थपिने भएका हुन् ।यसपटक मन्त्रीमा कुनै अनुहार दोहोरिएनन् ।

गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । नेता अधिकारी यसैका लागि शनिबार काठमाडौँ गएका थिए । अधिकारीले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार भेटेपछि मन्त्री बन्ने सांसदको नाम टुंगो लागेको हो ।

केसी र पाठक खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् ।

पर्वत प्रदेश सभा ‘ख’बाट निर्वाचित बस्यालले प्रदेश सभाको ज्येष्ठ सदस्य भएर सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । नवलपुरकी पद्मा जिसी यसअघि नै मन्त्री बन्ने चर्चा थियो । पद्मा संसदका सक्रिय महिला सांसदमध्ये एक हुन् । उनी नवलपुर २ (१)बाट निर्वाचित हुन् ।

यसैगरी, बागलुङका पाठक सिधै केन्द्रमा पहुँच राखेकाले यसपटक मन्त्री बन्ने निश्चित नै थियो । पाठक अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलनिकट हुन् ।

प्रकाशबहादुर केसी राप्रपाबाट एमाले प्रवेश गरी खगराजकै जोडबलमा समानुपातिक सांसद बनेका हुन् । समानुपातिकबाट अवसर दिएका  केसीलाई फेरि अवसर दिँदै मन्त्री बनाउने भएसँगै एमाले सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् । २२ जना सदस्य रहेका एमालेबाट मन्त्री हुनेमा धेरै जना आकांक्षी थिए ।

पृथ्वीसुब्बा समूहका कास्कीका भीम कार्की मन्त्री बन्ने चर्चा थियो । तर, यसपटक पनि उनी परेनन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई
कास्की

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन
कला/साहित्य

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

by गण्डकीन्यूज
2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
अपराध/सुरक्षा

सुन चोरीको आरोपमा दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती
कृषि

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

by रासस
2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी
गण्डकी क्षेत्र

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

by राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित
स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
गण्डकी क्षेत्र

स्याङ्जा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

by राम बहादुर रोकाहा
2025 July 3 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

2025 July 5 मा प्रकाशित
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ विमोचन

2025 July 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

सुन चोरीको आरोपमा दुईजना पक्राउ

2025 July 5 मा प्रकाशित
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानी खेती

2025 July 4 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

2025 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews