Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आमा नेशनल अवार्डमा भुवन, मिथिलासहित २ दर्जन बढी कलाकार सम्मानित

गण्डकी न्यूज गण्डकी न्यूज
2024 July 22 मा प्रकाशित
आमा नेशनल अवार्डमा भुवन, मिथिलासहित २ दर्जन बढी कलाकार सम्मानित
ShareTweetSend

काठमाडौँ । आमा तिलकुमारी मिडियाद्वारा आयोजित श्री आमा नेशनल अवार्ड २०८१ सम्पन्न भएको छ । शनिबार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो।

प्रिन्सुदेखि मिथिला शर्मालाई अवार्ड

यसवर्षको आमा नेशनल अवार्ड २०८१ बाट बाल कलाकारमा प्रिन्सु पोखरेल, लोकप्रिय निर्देशकमा घनश्याम लामिछाने, सामाजिक टेलि चलचित्रमा राजु पौडेल (राजु मास्टर) हाँस्य टेलि चलचित्रमा मरिचमान श्रेष्ठ (बल्छी धु्बे) सिनियर अभिनेतामा देशभक्त खनाल, सिनियर अभिनेत्रीमा मिथिया शर्मा, लोकप्रिय नायकमा नाजिर हुसेन, लोकप्रिय गायकमा पशुपति शर्मा, लोकप्रिय गायिकामा स्मिता दाहाल, टेलिसिरियल कथा पटकथा संवाद्मा रामचन्द्र बोहोरा (बुहारी) र नेत्र रावत (कमेडी सिरियल) सम्मानित भएका छन् ।

यसैगरी, लोकप्रिय कमेडियनमा अर्जुन घिमिरे (पाँडे) र बेगम नेपाली, चरित्र अभिनेत्रीमा सरस्वती फुँयाल, सामाजिक टेलिसिरियलमा आशा खड्का, साहित्यकारमा भिष्मराज फुलारा, नव निर्देशकमा मनोहर भण्डारी (म्युजिक भिडियो) नव नायकमा सुमन पौडेल, कार्यक्रम सञ्चालनमा दिपेन्द्र शाही, भिडियो सम्पादकमा रविन भट्ट, छायाङकनमा नविन केसी, पब्लिसिटी डिजाइनरमा दिवस हुमागाइँ, चलचित्र पत्रकारमा प्रकाश सुवेदी, पर्यटन गीतमा डा. राजन विनायक पासा, गीतकारमा राम लामा (अभिलासी) इभेन्ट म्यानेजर रमेश श्रेष्ठ, सर्ट फिल्म अभिनेतामा गोकुल विसी र व्यवस्थापकमा केशव काजी बाँनियाले अवार्ड जितेका छन् ।

भुवन चन्द, सापकोटा र भण्डारीलाई विशेष सम्मान

यस वर्षको श्री आमा नेशनल अवार्ड कार्र्यक्रममा पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित भए । यसैगरी, चलचित्र निर्देशक राजु गिरी, सुरज खनाल, ओम प्रकाश राई, देउडा गायक दिपेन्द्र प्रसाद दाहाल, कलाकार सन्दीप वाग्ले, कोरियोग्राफर सुमन सागर केसी, छाँयाङकनमा राहुल राई, सुमित राई, सुमन खनाल, नव नायक सन्तोष अधिकारी, मोडल विजय पुन, कलाकार लेखराज भुषाल, पत्रकार अमृत पौडेल र गोपी कृष्ण चापागाइँ सम्मानित भएका छन् ।

यस वर्षको अवार्ड कार्यक्रको जुरी समुहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, शिक्षाविद् तथा सरस्वती क्याम्पसका प्राचार्य डा. गोलमान गुरुङ, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी र कार्यक्रम संयोजक दिवाकर भण्डारी रहेका थिए ।

अवार्ड कार्यक्रममा संयोजक तथा जुरी सदस्य भन्डारीले आफूले पैसा कमाउने उद्देश्यले नभइ जुरी मार्फत छनौट भएका, कलाकारिता क्षेत्रमा काम गरेका र योगदान पुर्याएका व्यत्तिहरुलाई अवार्ड र सम्मान गरिएको बताए । अर्वाड कार्यक्रममा भण्डारीको कलाकारिता यात्रासँगै गृह जिल्ला कास्कीको ढिकुरपोखरी देखि अहिलेसम्मको सफलताबारे श्रव्य दृश्य सामाग्री पनि प्रस्तुत गरिएको थियो।

निवर्तमान सभामुख अग्नी सापकोटाले यति राम्रो र सब्य अवार्ड कार्यक्रम आयोजना गरेको प्रति आमा तिलकुमारी मिडिया र संयोजक भण्डारीको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा पूवी रुकुमको तकसेरा समाजको पञ्चे बाजासहित विभिन्न साँस्कृतिक र सांगीतिक प्रस्तुती रहेको थियो। कार्यक्रम दुर्गाराज पाण्डेले सञ्चालन गरेका थिए । आइटी म्यानेजर दिवस हुमागाईं रहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
Breaking 2

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Breaking 2

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

by राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित
स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता
Main News 1

स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

2026 April 21 मा प्रकाशित
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

2026 April 21 मा प्रकाशित
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

2026 April 21 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

2026 April 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews