Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सुजल फुड्सको नविनतम प्रस्तुति ‘Delite – Dairy Whitener’

बजारमा उपलब्ध

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 7 मा प्रकाशित
सुजल फुड्सको नविनतम प्रस्तुति ‘Delite – Dairy Whitener’
ShareTweetSend

सुजल फुड्स प्रा.लि. ले आफ्नो नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा ल्याएको छ ।

नेपालको अग्रणी कन्फेक्सनरी तथा खाद्य कम्पनी सुजल फुड्स प्रा. लि. लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । सुजल फुड्स प्रा. लि. को विभिन्न अन्तराष्ट्रिय स्तरको ब्राण्डहरू जस्तै Chocofun, Rasilo, Fresho लगायतका उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा रूचाइएका छन् ।

सुजल फुड्सले दूध तथा दुग्ध पदार्थको बजारीकरण पनि सुरु गरेको छ । जसमा कम्पनीले उत्साहका साथ हालै Delite – Dairy whitener बजारमा ल्याएको जनाएको छ ।

Delite – Dairy whitener देशको विभिन्न ठाउँहरुबाट संकलित दुधलाई उच्च कोटिको नविनतम प्रविधिबाट गुणस्तर मापन गरी अत्याधुनिक मेसिन प्रयोग गरिएको शत प्रतिशत अन्तराष्ट्रिय स्तरको स्वदेशी उत्पादन रहेको कम्पनीको भनाई छ ।

सुजलले Delite लाई नेपाली बजारमा उपलब्ध Dairy whitener मध्ये सबैभन्दा स्वादिष्ट र पौष्टिक Dairy whitener को रूपमा स्थापित गर्ने तयारी गरेको छ । गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण Delite – Dairy whitener ले चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

अन्य Dairy whitener को तुलनामा, यो बाक्लो हुनुका साथै यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै धुल्ने साथै यसमा प्रयोग गरिएको Metalic प्याकेजिङ्ले Dairy whitener लाइ १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीको दावी छ ।

Delite – Dairy whitener उत्पादक कम्पनी सुजल डेरी अत्याधुनिक मेसिन र प्रविधियुक्त नेपालको निजी क्षेत्रकै नं. १ डेरी कम्पनी रहेकाे कम्पनीकाे दाबी छ । ISO 22000: 2018 मान्यता प्राप्त सुजल डेरीले दैनिक २ लाख लि. दूध प्रशोधन गर्ने क्षमता राख्ने बताएकाे छ ।

सुजल फूड्स प्रा. लि.ले देशको विभिन्न ठाउहरु जस्तै पूर्वमा विराटनगर, इटहरी, विरगञ्ज, जनकपुर, पश्चिममा बुटवल, भैरहवा, तुल्सिपुर, नेपालगन्ज र सुदुरपश्चिममा धनगढी, सुर्खेत, महेन्द्रनगर आदि मुख्य सहरहरुमा Delite उपलब्ध गराइसकेको हुँदा प्रयोगकर्ताबाट विभिन्न सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ ।

त्यही उत्साहका साथ Delite – Dairy whitener पोखरा तथा पोखराको पेरिफेरिमा ‘अब हरेक दिन Deliteful’ अभियानका साथ बजारमा उपलब्ध गराएको छ । Delite सँग चिया कफी पिउँदा आत्मिय पल थप मीठो बनाउने कम्पनीको दाबी छ ।

Delite को उत्पादन दुई प्याक साइजमा उपलब्ध हुनेछन् । ८०० ग्रामको मूल्य रु. ९०० र ४०० ग्रामको मूल्य रु. ४७० कायम गरिएको छ । Delite नजिकको किराना, ग्रोसरी तथा डिपार्टमेन्ट स्टोर्सहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । सम्पूर्ण उपभोक्ताहरुले Delite को स्वाद मनपराउनेमा कम्पनीले विश्वास लिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
अर्थ/व्यापार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
Main News 1

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
Main News 1

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

by राम बहादुर रोकाहा
2026 August 1 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
Breaking 2

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
अर्थ/व्यापार

छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन

by राम बहादुर रोकाहा
2026 January 18 मा प्रकाशित
नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर
अर्थ/व्यापार

नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर

by गण्डकी न्यूज
2026 January 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

2026 August 26 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

2026 August 25 मा प्रकाशित
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

2026 August 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews