Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैंमा मासु खाँदा यी कुरामा ध्यान दिनुहोस्

उमेर अनुसार कति मासु खाने ?

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैंमा मासु खाँदा यी कुरामा ध्यान दिनुहोस्
ShareTweetSend

साधारणतया अरू बेलाको तुलनामा दशैंको बेला हरेकजसो घरमा मासु तथा मासुका परिकारहरु बन्ने गर्छन् । दशैंका बेलामा मासु बढि प्रयोग गर्ने पनि गरिन्छ । कुनै भोज तथा पार्टीहरुमा मासु खाने गरिएपनि दशैंमा आफ्नै घरमा खसी, बोका, भेडा, राँगा, हाँस, कुखुरा लगायत अन्य विभिन्न जनावरका मासु अत्याधिक प्रयोग गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा रमाइलो गर्ने बाहानामा वर्षदिनको दशैं भन्दै खाइने विभिन्न किसिमका मासुजन्य भोजनले पछि स्वास्थ्यमा अनेकौं किसिमका रोगहरु निम्तिने निश्चित छ ।

यदि तपाईं शाकाहारी हुनुहुन्छ भने फलफुल तरकारी लगायतका खानेकुरा मिलाएर खानुहोस् । दशैंमा मासुले नै रमाइलो हुन्छ भन्ने हुँदैन । शाकाहारी भोजनले पाचनप्रणालीलाई ठुलो भार पर्दैन । तर यदि मासु पनि खानुहुन्छ भने शाकाहारीका तुलनामा बढि ख्याल गर्नुपर्ने हुन्छ ।

मासु मानिसको शरिरलाई अत्यावश्यक खानेकुरा होइन । तर हामी प्रायः पौष्टिक आहार परिपूर्तिका लागि मासु खाने गर्छौं । तर यो आवश्यकता भन्दा बढि भयो भने यसले अनेकौं किसिमका रोग निम्तिने गर्छ । कुनै रोगहरु यस्ता हुन्छन् की एकै वर्षको दशैंमा खाएको मासुले गरेको असर जीवनभर खेपीरहनुपर्ने पनि हुन सक्छ । त्यसैले यस्तो अवस्थामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

तपाई यदि नियमित मासु खानुहुन्छ भने पनि ध्यान दिनुहोस् । दशैंका वेला नियमित भन्दा बढि खाइने मासुले अनेकौं रोग निम्तिन पनि सक्छन् । तर यदि कहिलेकाहीं पार्टी वा भोजमा मात्र मासु खाने गर्नुभएको छ भने तपाईंले झनै ध्यान पुर्याउनुहोस् । किनकी तपाईंको पाचन शक्ति त्यति धेरै शक्रिय नहुन सक्छ ।

चाडबाडमा मासु खानै नहुने भन्ने होइन । कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्छ । मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्लिखित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

खान नहुने मासु

–मुटु ।
–कलेजो ।
–मिर्गौला ।
–आँखा ।
–रगत ।

ध्यान दिनुपर्ने कुराहरु

–हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्ने/नखाने
–छाला भएको मासु प्रयोग नगर्ने
–फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने
–पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा दोस्रो पटक नतताउने
–पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा रोग निम्त्यने खतरा हुन्छ
–मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाने
–गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्ने

यस्तै धेरै दिनसम्म राखेर बासी मासु प्रयोग गर्नु हुँदैन । अन्य खाद्य पदार्थको तुलनमा मासुमा छिटो बाहिरी संक्रमण हुने भएकाले आज पकाएको मासु आज नै खानुपर्छ वा आश्यकता अनुसार मात्र मासु पकाउने खाने गर्नुपर्छ ।

मासुसँग मदिराको प्रयोग

दशैंलाई मासु र मदिराको चाडको रुपमा पनि लिइन्छ । मासु र मदिराविनाको चाडबाड खल्लो हुने समेत भन्ने गरिन्छ । तर मदिरा अत्याधिक सेवनले निकै असर गर्छ । दशैंमा चिल्लो, बोसोयुक्त लगायत खानेकुराहरु खाइएको हुन्छ ।

यस्तोमा हाम्रो मृगौलालाई काम गर्न गाह्रो भइरहेको हुन्छ । त्यसमाथि हामीले मदिरा सेवन गर्नाले मृगौलामाथि थप भार पर्न जान्छ । यसले मृगौलामा अनेकौं किसिमका रोगहरु निम्तिने गर्छन् । त्यसैले क्षणिक रमाइलोका लागि दीर्घकालीन रोग निम्ताउनु भन्दा समयमै ख्याल गर्नु राम्रो हुने चिकित्सकहरु सुझाउँछन् ।

उमेर अनुसार कति मासु खाने ?

डाइजेस्टिभ पावर खासगरी व्यक्तिको उमेर र शारीरिक सक्रियताअनुसार फरक पर्छ । उमेरलाई तीन वर्गमा विभाजन गरेर हेर्न सकिन्छ । १० वर्ष आसपास उमेरसमूहका व्यक्तिको डाइजेस्टिभ पावर कमजोर हुन्छ । त्यसैले यो उमेरका व्यक्तिले मासु धेरै खानु हुँदैन । यस्तै ६० वर्ष उमेर पार गरिसकेका व्यक्तिको डाइजेस्टिभ सिस्टम नै खराब भइसकेको हुन्छ । यो उमेरका व्यक्तिले त मासु छोडेकै उत्तम हुन्छ । १५–५० वर्ष उमेर समूहका व्यक्तिले आफ्नो पाचन क्षमतामा ख्याल गरेर मासु खानुपर्छ । फरक–फरक व्यक्तिको पाचनक्षमता बढी हुन सक्छ ।

मृगौला रोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ । खाने परिकारसँगै स्वच्छ बानी ब्यहोरा पनि आवश्यक छ । सरसफाई, आवश्यक शारिरीक व्यायाम पनि नियमित गर्नुपर्छ । चाडपर्वका वेला काम नहुने वा विदा हुने भएकाले पनि धेरै एकैठाउँ बसिरहने तर खानेकुरा धेरै खाने गर्नाले पाचन प्रणालीमा नकारात्मक असर पर्दछ । त्यसैले यस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
Breaking 2

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु

by राम बहादुर रोकाहा
2025 March 24 मा प्रकाशित
स्वस्थ र चम्किलो छालाका लागि
जीवनशैली

स्वस्थ र चम्किलो छालाका लागि

by गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
घरेलु उपचार कति प्रभावकारी !
जीवनशैली

घरेलु उपचार कति प्रभावकारी !

by गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा
जीवनशैली

पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा

by गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
राति सुत्नु अघि बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा
जीवनशैली

राति सुत्नु अघि बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा

by गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

2025 May 18 मा प्रकाशित
नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

2025 May 18 मा प्रकाशित
गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

2025 May 17 मा प्रकाशित
गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 17 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

2025 May 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews