Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैंको खानपानले बढ्नसक्छ तौल, यसरी रहनुस फिट एन्ड फाइन

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैंको खानपानले बढ्नसक्छ तौल, यसरी रहनुस फिट एन्ड फाइन
ShareTweetSend

तपाईंले हेक्का राख्नुभएकै होला, सामान्य दिनमा भन्दा बढी खानेकुरा खाइन्छ दशैंमा । दशैंको खानेकुरामा मासुजन्य परिकार धेरै हुने गर्छ । पाहुना निम्त्याएर भोज ख्वाउँदा होस् वा इष्टमित्रकहाँ पाहुना लाग्दा, केही न केही त खानैपर्छ ।

नातागोता, इष्टमित्र सबैकहाँ पुग्नैपर्ने, पुगेपछि केही न केही खानैपर्ने अवस्था हुन्छ यसबेला । त्यसैले चाहेर पनि यसबेला हामी आफ्नो मुख बार्न सक्दैनौं । ‘जे आउँछ, मज्जाले पचाउँछ’ शैलीमा आँखा चिम्लेर खाइदिन्छौं ।

अर्कोतिर दशैंको रमझममा भुलेर व्यायम गरिदैन । शारीरिक श्रम पनि गरिदैन । सुत्ने, उठ्ने तालिका पनि त्यती मिल्दैन । यसको नतिजा के हुन्छ ? स्वभाविक रुपमा शारीरिक तौल बढ्छ ।
तपाईं/हामीलाई थाहै छ, तौल बढ्नु स्वास्थ्यका दृष्टिले त्यती फाइदाजनक मानिदैन । यसले अनेक रोगलाई जन्म दिन्छ । त्यसैले हामी सकेसम्म आफ्नो तौल नियन्त्रणमा राख्न चाहन्छौं । तर, कसरी ? यसका निम्ति एउटा काइदाको उपाय छ ।

कसरी रहने फिट एन्ड फाइन ?

शरीरको तौल कम गर्न त्यति गाह्रो पनि छैन । यो त केवल आफ्नो इच्छाशक्तिमा भर पर्ने कुरा हो कि आˆनो शरीरलाई कति फिट राख्ने हो ? शरीरलाई फिट राख्न तथा शरीरको तौल कम गर्न सकारात्मक सोच राखेर हामीले आफैलाई प्रोत्साहित गर्नुपर्छ ।

– दशैंमा पाहुना लाग्दा होस् वा आफ्नै घरमा मिठोमसिना खाएको बेला, सुरुमै मानसिक तयारी गरौं कि, आज सही र सन्तुलित खानेकुरा मात्र सेवन गर्छु ।

– दशैंमा थरीथरी खानेकुरा बनाइन्छ । त्यसमा माछामासुदेखि हरियो सागपात, सलादसम्म हुन्छ । आफ्नो प्लेटमा राखिएको खानेकुरामध्ये सलाद, सागपातमा जोड दिनुपर्छ ।

– माछामासु वा अन्य परिकार खाँदै नखाने भने होइन, तर हरियो सलादले पेट भरेपछि अन्य खानेकुराले पेट ओगट्न पाउँदैन ।

– पेट चर्कनेगरी खाना खाइएको छ भने केही क्षण विश्राम गरेर पिंग खेल्ने वा अन्य शारीरिक गतिविधि गर्ने ।

– संभव भएसम्म सुत्ने र उठ्ने तालिकालाई नियमित गर्ने । ९-१० बजेभित्र सुत्ने र विहान ५ बजेअघि नै उठ्ने अभ्यास गर्ने । यसले पनि हामी अनियनित्रत खानेकुराबाट बच्न सक्छौं । रातभर बसेर खाना खाइरहँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

– एकसाथ धेरैथरी परिकार सेवन नगरौं । बरु धेरै पटक खाने, तर थोरै थोरै ।

– मदिरा सेवन गर्नुअघि जुस, पानी पर्याप्त मात्रामा सेवन गरौं, यसले गर्दा शरीरमा मदिराको असर कम हुन्छ ।

– मदिरासँग माछामासु सेवन गर्नु राम्रो होइन । बरु सलाद वा फलफूलसँग सेवन गर्न सकिन्छ ।

– तारेको, भुटेको, धेरै मसलेदार खानेकुरामाथि नियन्त्रण गरौं ।

– एकै स्थानमा लामो समय बस्ने, तास खेल्ने, टिभी हेर्ने भन्दा पनि उठ्ने, हिँड्ने, यताउता गर्ने, खेल्ने काममा आफुलाई व्यस्त बनाऔं ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 3 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

2026 September 3 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

2026 September 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews