Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

यौन भिडियो बनाई श्रीमतीसहित ९ जनाले फसाउन खोजेको भन्दै पोखराका बास्तोलाले संसार छाडे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 October 29 मा प्रकाशित
यौन भिडियो बनाई श्रीमतीसहित ९ जनाले फसाउन खोजेको भन्दै पोखराका बास्तोलाले संसार छाडे
ShareTweetSend

पोखरा । यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै पोखरा ११ निवासी श्री प्रसाद बास्तोलाले देहत्याग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालका अनुसार शुक्रबार सबेरै फेसबुक स्टाटस लेखेर ३ बजे श्री झुण्डिएका थिए । बास्तोलाले श्रीमतीसहितका कारण आफूले यस्तो निर्णय लिन बाध्य भएको लेखेका छन् ।

बास्तोलले स्टाटसमा पोखरा ११ निवासी रविन्द्र बास्तोला, बिश्वराज बास्तोला, श्रीमती सृजना घिमिरे बास्तोला, उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ का अजय केसी बाग्लुङका बिन्दु मगर, पोखरा काँहुका हिम पौडेल नारायण, नरेश गुरुङको नामै किटेर उनीहरुले गम्भिर षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै मर्न बाध्य भएको खुलस्त लेखेका छन् ।

जानकारका अनुसार दुई वर्ष अघि विश्वराज बास्तोला पोखरा ११ कै भाष्कर मेमोरियल एकेडमीमा पढ्ने एक छात्रालाई अनैतिक दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । पछि सोही घटनामा आफूलाई फसाउने षड्यन्त्र रचिएको भन्दै उनी पछिल्लो समय मानसिक रुपमा विक्षिप्त थिए । स्टाटसमा पनि यस घटनालाई उनले मिसाएका छन् ।

आफ्नै श्रीमति सिर्जनासहितले यौन भिडियो बनाई फसाउन लागेको उनको स्टाटसमा छ । उनले लेखेका छन्ः ‘हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षड्यन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पद्धार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखि यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो ।’

उनले १५ वर्ष अघि आमाले भनेको नमान्दाको परिणाम भनेर स्टाटस सुरु गरेका छन् । परिवारको सहमतिबेगर सिर्जनासँग बिहे गरेकोतर्फ उनले ईंगित गरेको हुनसक्छ । आफ्नो पैतृक सम्पति, घर, खेत, जग्गा, सुनगहना, स्कूल सबै चैट्, आज आफै चैट् भनेर आफै मृत्यु रोजेको प्रष्टीकरण पनि दिएका छन् ।

लज्जा देख्नु भन्दा अस्ताउनु बेस भन्दै श्रीमती सृजनालाई छल कपटकी श्रीमती सृजना घिमिरे भनेका छन् । ऋणहरु प्रायः आफूले तिरेको र केही बाँकी रहे श्रीमतीसँगै माग्न पनि उनले भनेका छन् । किरिया कोहि नबस्न र लाश नजलाउन पनि अनुरोध गरेका छन् ।

प्रहरी भन्छः अनुसन्धान प्रक्रिया अघि बढ्छ

डिएसपी हमालका अनुसार बास्तोलाको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको स्टाटसबारे आफूलाई थाहा भएको र त्यहाँ उल्लेखित व्यक्तिहरुसँग सम्पर्क गरी अनुसन्धान प्रक्रिया अघि बढाइने उनले गण्डकन्यूजलाई बताए ।

 

मृतक बास्तोला सञ्चारक्षेत्रसँग जोडिएका व्यक्ति हुन् । बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनको पूर्व सिईओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिईओ पनि हुन् । बालअधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन् । उनी पूर्व विद्यालय सञ्चालक पनि थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
Breaking 1

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
गण्डकी क्षेत्र

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
गण्डकी क्षेत्र

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

by राम बहादुर रोकाहा
2026 January 31 मा प्रकाशित
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
खेलकुद

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई

by राम बहादुर रोकाहा
2026 January 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews