Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

यौन भिडियो बनाई श्रीमतीसहित ९ जनाले फसाउन खोजेको भन्दै पोखराका बास्तोलाले संसार छाडे

रञ्जन अधिकारी रञ्जन अधिकारी
२०७८ कार्तिक १२ मा प्रकाशित
यौन भिडियो बनाई श्रीमतीसहित ९ जनाले फसाउन खोजेको भन्दै पोखराका बास्तोलाले संसार छाडे
ShareTweetSend

पोखरा । यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै पोखरा ११ निवासी श्री प्रसाद बास्तोलाले देहत्याग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालका अनुसार शुक्रबार सबेरै फेसबुक स्टाटस लेखेर ३ बजे श्री झुण्डिएका थिए । बास्तोलाले श्रीमतीसहितका कारण आफूले यस्तो निर्णय लिन बाध्य भएको लेखेका छन् ।

बास्तोलले स्टाटसमा पोखरा ११ निवासी रविन्द्र बास्तोला, बिश्वराज बास्तोला, श्रीमती सृजना घिमिरे बास्तोला, उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ का अजय केसी बाग्लुङका बिन्दु मगर, पोखरा काँहुका हिम पौडेल नारायण, नरेश गुरुङको नामै किटेर उनीहरुले गम्भिर षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै मर्न बाध्य भएको खुलस्त लेखेका छन् ।

जानकारका अनुसार दुई वर्ष अघि विश्वराज बास्तोला पोखरा ११ कै भाष्कर मेमोरियल एकेडमीमा पढ्ने एक छात्रालाई अनैतिक दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । पछि सोही घटनामा आफूलाई फसाउने षड्यन्त्र रचिएको भन्दै उनी पछिल्लो समय मानसिक रुपमा विक्षिप्त थिए । स्टाटसमा पनि यस घटनालाई उनले मिसाएका छन् ।

आफ्नै श्रीमति सिर्जनासहितले यौन भिडियो बनाई फसाउन लागेको उनको स्टाटसमा छ । उनले लेखेका छन्ः ‘हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षड्यन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पद्धार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखि यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो ।’

उनले १५ वर्ष अघि आमाले भनेको नमान्दाको परिणाम भनेर स्टाटस सुरु गरेका छन् । परिवारको सहमतिबेगर सिर्जनासँग बिहे गरेकोतर्फ उनले ईंगित गरेको हुनसक्छ । आफ्नो पैतृक सम्पति, घर, खेत, जग्गा, सुनगहना, स्कूल सबै चैट्, आज आफै चैट् भनेर आफै मृत्यु रोजेको प्रष्टीकरण पनि दिएका छन् ।

लज्जा देख्नु भन्दा अस्ताउनु बेस भन्दै श्रीमती सृजनालाई छल कपटकी श्रीमती सृजना घिमिरे भनेका छन् । ऋणहरु प्रायः आफूले तिरेको र केही बाँकी रहे श्रीमतीसँगै माग्न पनि उनले भनेका छन् । किरिया कोहि नबस्न र लाश नजलाउन पनि अनुरोध गरेका छन् ।

प्रहरी भन्छः अनुसन्धान प्रक्रिया अघि बढ्छ

डिएसपी हमालका अनुसार बास्तोलाको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको स्टाटसबारे आफूलाई थाहा भएको र त्यहाँ उल्लेखित व्यक्तिहरुसँग सम्पर्क गरी अनुसन्धान प्रक्रिया अघि बढाइने उनले गण्डकन्यूजलाई बताए ।

 

मृतक बास्तोला सञ्चारक्षेत्रसँग जोडिएका व्यक्ति हुन् । बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनको पूर्व सिईओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिईओ पनि हुन् । बालअधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन् । उनी पूर्व विद्यालय सञ्चालक पनि थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी
कास्की

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

by गण्डकी न्यूज
२०८० जेष्ठ २३ मा प्रकाशित
‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’
कास्की

‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

by गण्डकी न्यूज
२०८० जेष्ठ २३ मा प्रकाशित
विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम
कास्की

विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

by गण्डकी न्यूज
२०८० जेष्ठ २२ मा प्रकाशित
पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]
कास्की

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

by गण्डकी न्यूज
२०८० जेष्ठ २२ मा प्रकाशित
पाेखराकाे राजदरबार ‘रत्न मन्दिर’ खुल्ला
Breaking 1

पाेखराकाे राजदरबार ‘रत्न मन्दिर’ खुल्ला

by गण्डकी न्यूज
२०८० जेष्ठ १५ मा प्रकाशित
‘एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमी’ले सुरु गर्‍याे एयरहोस्टेस (क्याविन क्रू) प्रशिक्षण
कास्की

‘एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमी’ले सुरु गर्‍याे एयरहोस्टेस (क्याविन क्रू) प्रशिक्षण

by गण्डकी न्यूज
२०८० जेष्ठ १३ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

२०८० जेष्ठ २३ मा प्रकाशित
‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

२०८० जेष्ठ २३ मा प्रकाशित
विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

२०८० जेष्ठ २२ मा प्रकाशित
पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

२०८० जेष्ठ २२ मा प्रकाशित
भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

२०८० जेष्ठ २० मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.