Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मिराकल ईन्स्टिच्युटले भर्चुअल शैक्षिक फेयर गर्ने

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
मिराकल ईन्स्टिच्युटले भर्चुअल शैक्षिक फेयर गर्ने
ShareTweetSend

पोखराको अग्रणी शैक्षिक परामर्शदातृ संस्था मिराकल ईन्स्टिच्युटले मंगलबार सेप्टेम्बर २२ देखि अक्टोबर १६ सम्म भर्चुअल शैक्षिक फेयर आयोजना गर्ने भएको छ । मिराकलले विगत १० वर्ष देखि विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीलाई मध्येनजर गरी शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको छ ।

विश्वभर फैलिएको कोविड – १९ का कारण गत वर्ष चैत्र ११ गतेदेखि देशैभरी गरिएको लकडाउनका कारण झन्डै ७ महिना परामर्श सेवा ठप्प रहेको अवस्थामा उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्य खोजिरहेका  विद्यार्थीहरुका लागि सही सूचना दिने उद्देश्यले तीन साता लामो उक्त फेयरको आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक कुलराज बरालले बताए । उनका अनुसार एक दिनमा एउटा विश्वविद्यालयको सहभाागिता रहने छ । फेयरमा अमेरिका, क्यानडा र यूकेका करिब २५ विश्वविद्यालय सहभागी हुने  छ ।

फेयरमा सहभागी हुनका लागि प्रि रजिष्ट्रेशन अनिवार्य गरिएको र रजिस्ट्रड विद्यार्थीलाई दैनिक ईमेल मार्फत जुम लिन्क पठाईने छ । उक्त लिन्कको माध्यमबाट विद्यार्थीले प्रत्येक सेसनमा सहभागी हुन पाउनेछन् भने अमेरिका, क्यानडा र यूकेको लागि अलग अलग रजिष्टे«शन फर्म रहेकाले विद्यार्थीले आफुले चाहेको देशको लागि आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।

हालसालै अद्यावधिक  गरी विद्यार्थीमैत्री बनाइएको युकेको टिएर फोर भिसा नीति, क्यानडामा अध्ययन पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरुले प्राप्त गर्न सक्ने अवसर तथा अमेरिकन विश्वविद्यालयहरुले प्रदान गर्ने छात्रवृति लगायतका बिषयमा विश्वविद्यालय प्रतिनिधिहरुसँग प्रत्यक्ष अन्तक्र्रिया गर्न सकिने भएकोले विद्यार्थी सँगसँगै अभिभावकहरुलाई पनि सहभागी हुन आग्रह गरिएको छ ।

हरेक साँझ ५ बजदेखि कार्यक्रम सञ्चालन हुने भएकोले सबै विश्वविद्यालयको जानकारी लिई आफुलाई उपयुक्त हुने विश्वविद्यालय रोज्न फेयरका सहजकर्ता एवं संस्थाका परामर्शदाता खिम बहादुर खड्काले सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
गण्डकी क्षेत्र

आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति

by राम बहादुर रोकाहा
2026 May 13 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा
गण्डकी क्षेत्र

स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए

by राम बहादुर रोकाहा
2026 May 13 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
Breaking 2

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

by राम बहादुर रोकाहा
2026 April 23 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
Breaking 1

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
Breaking 1

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
रणविर जनहित माविमा संस्कार शिक्षा सुरु
गण्डकी क्षेत्र

रणविर जनहित माविमा संस्कार शिक्षा सुरु

by राम बहादुर रोकाहा
2025 December 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews