Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरेली रियाजलाई काठमाडौंकी आरजुले माया गरेपछि …

गण्डकी न्यूज गण्डकी न्यूज
2023 July 3 मा प्रकाशित
पोखरेली रियाजलाई काठमाडौंकी आरजुले माया गरेपछि …
ShareTweetSend

ब्युटीफुल गर्ल आरजुले रियाजलाई धेरै खोजिरहिन् तर के भेट्थिन् ? रियाज त पोखराका हुन् । उनले खोजिरहेको थाहा पाएपछि रियाज काठमाण्डौ हानिए । आरजुसँग भेट भयो । दुई दिनमै माया बसिहाल्यो । जिन्दगी नै तिमीलाई भयो भन्दै भ्यालेन्टाईन अवसरकै छेकोमा एक भए ।

रियाजसँग बितेका पल मनमा सजाई राखेकी आरजुले याद आईदिँदा तस्विर हेर्छु भनी भनिरहन्छिन् । उनले भेट वा फोनमा भनेकी भने होईन । गीत मार्फत नै रियाजका बारेमा यस्ता प्रेमिल शब्द बोलेकी हुन् । निकै कर्णप्रिय स्वरकी धनी आरजु अधिकारीको हालै सार्वजनिक भएको रोमाण्टिक प्रेमगीत ‘खोजिरहन्छु’ गीतको भिडियोमा पोखरेली मोडल रियाज तिमिल्सिनाले आरजुसँगै स्क्रिन शेयर गरेका हुन् ।

भिडियोको निर्देशन अर्का युवा निर्देशक रुपेश थापाले गरेका हुन् । उनले नै खिच्नेदेखि भिडियो सम्पादन गर्न भ्याएका छन् । यति मिठो गीत सञ्जित श्रेष्ठले लेखेका हुन् भने कम्पोज समेत उनैको हो । चर्चित एरेञ्जर ब्रिजेश श्रेष्ठले पर्फेक्ट एरेन्ज गरेका छन् । मेलोडियस रोमाण्टिक यो गीतको भिडियोको प्रस्तुतिकरण फोटोरिजालको हो । आरजु र रियाजलाई यति राम्रो देखाईदिएको प्रतिज्ञा पौडेलले हुन् ।

गोरो वर्णको उच्च कदका ह्याण्डसम रियाज पोखरा डेभिडफल्सका हुन् । रियाजलाई देख्नेले मोडल नै भन्छन् । साथीभाइले हिरो, मोडल भनेरै फुर्काउँछन् । त्यसैले उनी ग्ल्यामर दुनियाँमा क्रेजी छन् । आफ्नो डेब्यु काठमाण्डुबाटै गर्न पनि सफल भए । राम्रो र गुणस्तरयुक्त गीतमा मात्र आफु ‘रेडी’ रहेको हाक्काहाक्की सुनाए ।

रिलमा भन्दा रियल लाईफमा रियाज झनै ‘पर्फेक्ट’ छन् । उनका निकट मित्र अशोक सेढाईं भन्छन् ‘सधैं साथीभाइसँगै हुन्छन्, साथीको लागि जहिले पनि जस्तोसुकै अवस्थामा पनि उनी ‘रेडी’ छन् ।’ अर्का मित्र सन्देश क्षत्रीले कुरा खोलिहाले – ‘सोझो छ । साथीभाइको लागि जे पनि गर्छ । साथीभाइले बुझेनन् भनेर ‘स्याड’ मान्छ । साथीभाइ र उसको विरुद्ध अफवाह फैलाउनेलाई बाँकी राख्दैनँ ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
Breaking 2

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

by राम बहादुर रोकाहा
2026 March 17 मा प्रकाशित
नवौं संस्करणको वालिङ महोत्सव सुरु
गण्डकी क्षेत्र

नवौं संस्करणको वालिङ महोत्सव सुरु

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
नवौं चरणको वालिङ महोत्सव आजदेखि
गण्डकी क्षेत्र

नवौं चरणको वालिङ महोत्सव आजदेखि

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति
गण्डकी क्षेत्र

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

by राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु
गण्डकी क्षेत्र

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
Breaking 1

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

2026 March 17 मा प्रकाशित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

2026 March 17 मा प्रकाशित
स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान

स्याङ्जामा उपभोक्ता अधिकारबारे सचेतना बढाउने अभियान

2026 March 17 मा प्रकाशित
स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

2026 March 16 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै

पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित

2026 March 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews