Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरेली रियाजलाई काठमाडौंकी आरजुले माया गरेपछि …

गण्डकी न्यूज गण्डकी न्यूज
२०७३ फाल्गुन २२ मा प्रकाशित
पोखरेली रियाजलाई काठमाडौंकी आरजुले माया गरेपछि …
ShareTweetSend

ब्युटीफुल गर्ल आरजुले रियाजलाई धेरै खोजिरहिन् तर के भेट्थिन् ? रियाज त पोखराका हुन् । उनले खोजिरहेको थाहा पाएपछि रियाज काठमाण्डौ हानिए । आरजुसँग भेट भयो । दुई दिनमै माया बसिहाल्यो । जिन्दगी नै तिमीलाई भयो भन्दै भ्यालेन्टाईन अवसरकै छेकोमा एक भए ।

रियाजसँग बितेका पल मनमा सजाई राखेकी आरजुले याद आईदिँदा तस्विर हेर्छु भनी भनिरहन्छिन् । उनले भेट वा फोनमा भनेकी भने होईन । गीत मार्फत नै रियाजका बारेमा यस्ता प्रेमिल शब्द बोलेकी हुन् । निकै कर्णप्रिय स्वरकी धनी आरजु अधिकारीको हालै सार्वजनिक भएको रोमाण्टिक प्रेमगीत ‘खोजिरहन्छु’ गीतको भिडियोमा पोखरेली मोडल रियाज तिमिल्सिनाले आरजुसँगै स्क्रिन शेयर गरेका हुन् ।

भिडियोको निर्देशन अर्का युवा निर्देशक रुपेश थापाले गरेका हुन् । उनले नै खिच्नेदेखि भिडियो सम्पादन गर्न भ्याएका छन् । यति मिठो गीत सञ्जित श्रेष्ठले लेखेका हुन् भने कम्पोज समेत उनैको हो । चर्चित एरेञ्जर ब्रिजेश श्रेष्ठले पर्फेक्ट एरेन्ज गरेका छन् । मेलोडियस रोमाण्टिक यो गीतको भिडियोको प्रस्तुतिकरण फोटोरिजालको हो । आरजु र रियाजलाई यति राम्रो देखाईदिएको प्रतिज्ञा पौडेलले हुन् ।

गोरो वर्णको उच्च कदका ह्याण्डसम रियाज पोखरा डेभिडफल्सका हुन् । रियाजलाई देख्नेले मोडल नै भन्छन् । साथीभाइले हिरो, मोडल भनेरै फुर्काउँछन् । त्यसैले उनी ग्ल्यामर दुनियाँमा क्रेजी छन् । आफ्नो डेब्यु काठमाण्डुबाटै गर्न पनि सफल भए । राम्रो र गुणस्तरयुक्त गीतमा मात्र आफु ‘रेडी’ रहेको हाक्काहाक्की सुनाए ।

रिलमा भन्दा रियल लाईफमा रियाज झनै ‘पर्फेक्ट’ छन् । उनका निकट मित्र अशोक सेढाईं भन्छन् ‘सधैं साथीभाइसँगै हुन्छन्, साथीको लागि जहिले पनि जस्तोसुकै अवस्थामा पनि उनी ‘रेडी’ छन् ।’ अर्का मित्र सन्देश क्षत्रीले कुरा खोलिहाले – ‘सोझो छ । साथीभाइको लागि जे पनि गर्छ । साथीभाइले बुझेनन् भनेर ‘स्याड’ मान्छ । साथीभाइ र उसको विरुद्ध अफवाह फैलाउनेलाई बाँकी राख्दैनँ ।’

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

निरूता सिंहले गरिन् बिहे
मनोरञ्जन

निरूता सिंहले गरिन् बिहे

by गण्डकी न्यूज
२०८० भदौ १६ मा प्रकाशित
अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]
भिडियो

अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]

by गण्डकी न्यूज
२०८० असार ९ मा प्रकाशित
श्रीच्छा प्रधान बनिन् मिस नेपाल
Main News 1

श्रीच्छा प्रधान बनिन् मिस नेपाल

by गण्डकी न्यूज
२०८० जेष्ठ १३ मा प्रकाशित
अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]
भिडियो

अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]

by गण्डकी न्यूज
२०७७ चैत्र ६ मा प्रकाशित
भियतनाममा हुने ‘मिस्टर टिन इन्टरनेशनल’ मा नेपालबाट प्रतिनिधित्व गर्दै अर्चन [तस्वीर]
मनोरञ्जन

भियतनाममा हुने ‘मिस्टर टिन इन्टरनेशनल’ मा नेपालबाट प्रतिनिधित्व गर्दै अर्चन [तस्वीर]

by गण्डकी न्यूज
२०७७ चैत्र २ मा प्रकाशित
देवी र राजुको एउटै ईच्छा ‘सबको मनमा बसेर मर्न पाम्’ (भिडियोसहित)
भिडियो

देवी र राजुको एउटै ईच्छा ‘सबको मनमा बसेर मर्न पाम्’ (भिडियोसहित)

by गण्डकी न्यूज
२०७७ पुस १६ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

२०८० अशोज ३ मा प्रकाशित
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

२०८० भदौ ३० मा प्रकाशित
पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

२०८० भदौ ३० मा प्रकाशित
‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

२०८० भदौ २९ मा प्रकाशित
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

२०८० भदौ २८ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.