Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराका ट्याक्सी मिटरमा चल्न थाले

स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था गर्नुपर्नेमा चालकको जाेड

गण्डकी न्यूज गण्डकी न्यूज
2023 August 19 मा प्रकाशित
पोखराका ट्याक्सी मिटरमा चल्न थाले
ShareTweetSend

पोखरा उपत्यका भित्र सञ्चालन हुने भाडाका ट्याक्सी मिटरमा चल्न थालेका छन्। शुक्रबारदेखि पोखरामा चल्ने ट्याक्सीले यात्रुसँग मिटरमा उठेको भाडा लिन थालेका हुन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखराभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो ।

२०७८ फागुन १ देखि लागू हुनेगरी गण्डकी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी दाेहाेराे रूटमा यात्रु नपाइने भएपछि मिटरमा चलेका थिएनन्।

शुक्रबार ट्याक्सी मिटरमा चल्न थालेसँगै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमनसमेत गरे। यातायात व्यवस्था कार्यालय (सवारी) कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीसँगको समन्वयमा उनले छड्के अनुगमन गरेका हुन्। पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्धार तथा पृथ्वीचोक लगायतमा स्थानमा विहानदेखीनै मन्त्रालय, यातायात कार्यालयका कर्मचारी सहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए ।

भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ। १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटरको ३७.५० कायम गरिएको छ।

यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकहरुलाई कारवाही हुने समेत स्पष्ट पारेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा गरिएको अनुगमन अधिकांश ट्याक्सीले मिटरमा उठ्ने भाडाअनुसार यात्रु बोकेका छन्। सबैभन्दा बढी भाडा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्ने ट्याक्सीले लिने गरेको गुनासो हुन्थ्यो। ट्याक्सीले मनपरी भाडा असुल्ने जनगुनासो भएकाले मिटरमा चलाउन ट्याक्सी व्यवसायीलाई सहमत गराएको मन्त्री जुग्जालीले बताए। ट्याक्सी व्यवसायीलाई सहमत गराएर मिटरमा चलाउन अनिवार्य गरेको उनको भनाइ छ।

ट्याक्सी व्यवसायीले मिटरमा यात्रु चढाए नचढाएको निरन्तर अनुगमन हुने मन्त्री जुग्जालीको दाबी छ। ‘धेरै चरणमा ट्याक्सी व्यवसायसँग छलफल गरेर यो निष्कर्षमा आएको हो। रातो प्लेटले यात्रु बोक्ने अनुमति छँदै छैन। बोकेको पाए कडाइपूर्वक कारबाही गर्छौं’, इन्ड्राइभप्रति लक्षित गर्दै उनले भने

समायोजन गरिएको भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ। १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटरको ३७.५० कायम गरिएको छ।

भाडादर घाटा नहुने किसिमले समायाेजन हुनुपर्‍यो – ट्याक्सी चालक

ट्याक्सी चालकहरुले इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा जाेड दिएका छन् । उनीहरूले पाेखरा बजार काठमाण्डाै  जस्ताे नभएकाे भन्दै यात्रु लिएर गन्तव्यमा पुगेर छाडेपछि रित्तै फर्कनुपर्ने बाध्यता रहेकाेले घाटा हुने बताउँदै आएका छन् ।

‘पोखरा बजार सानो छ । काठमाण्डौ हेरेर हुँदैन । ट्याक्सी धेरै छन् । घण्टौँ लाइनमा बसेपछि पालो आउँछ । १-२ सय ट्रिपमा छुट्नुपर्छ । फर्कदाँ रित्तै फर्किनुपर्छ । यताबाट लगेपनि फर्कँदा यात्रु पाइँदैन ।’ ट्याक्सी चालक बेद क्षेत्रीले भने– ‘त्यसैले दुईतर्फी तेल खर्च पनि नउठ्ने अवस्था आउन सक्छ । लाखौँ लोन छ । हाम्रो पनि समस्या छ । सबैले ठगेका हुँदैनन् । हाम्रो समस्यालाई पनि मिडियाले ठाउँ दिनुपर्‍यो नि ।’

आफूहरु मिटरमा चलाउन तयार नै रहेको तर भाडा समायोजन घाटा नलाग्ने हिसाबले हुनुपर्नेमा चालकहरुले जोड दिएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
Breaking 1

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

by राम बहादुर रोकाहा
2026 May 12 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
Breaking 1

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
Breaking 1

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
Breaking 1

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
Breaking 1

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति

आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति

2026 May 13 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ

2026 May 13 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए

2026 May 13 मा प्रकाशित
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

2026 May 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews