Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कोलेस्ट्रोल के हो ? के नखाने ? कसरी कम गर्ने ?

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
कोलेस्ट्रोल के हो ? के नखाने ? कसरी कम गर्ने ?
ShareTweetSend

कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ । यो शरीरका लागि महत्वपूर्ण मानिन्छ त्यसैले रगतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो । तर यसको अप्राकृतिक मात्रा हुनु भने समस्या हुनसक्छ । यो वंशाणुगत कारणले हुने एक सामान्य समस्या हो ।

शरीरमा ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल भोजनबाट प्राप्त हुन्छ ।
शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । तसर्थ यसको नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गर्नु पर्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्ने उपाय

-कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि दैनिक ४० देखि ६० मिनेटसम्म व्यायाम गर्ने । धूमपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्ने ।

-रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न ओमेगा-३ फ्याटी एसिडको सेवन गर्ने जुन माछाबाट पाउन सकिन्छ । यसले खराब कोलेस्ट्रोल कम गर्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउने गर्छ । माछा सेवन नगर्नेको हकमा कोलेस्ट्रोल नियन्त्रण राख्न पालुङ्गो राम्रो विकल्प हुनसक्छ ।

-शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित राख्न बोसोरहति तथा तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्नुपर्छ ।

-फाइबरयुक्त खानेकुराका साथमा हरिया सागसब्जी, फलफुल तथा तरकारीको सेवन अधिक मात्रामा गर्नुपर्छ । त्यसबाहेक, भिटामिन सी, जिंक, सेलेनियमलगायतका एन्टीअक्सिडेन्टयुक्त पदार्थको सेवन गर्नुपर्छ ।

कोलेस्ट्रोल बढ्नुका लक्षण

हिड्दा सास फुल्नु, उच्च रक्तचाप, मुधमेह, पैताला दुख्नु भनेकै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नुको लक्षण हो ।

उच्च कोलेस्ट्रोल कम गर्ने उपाय

-यसलाई कम गर्नका लागि प्राणायाम, व्यायाम तथा शारीरिक श्रम जरुरी पर्छ ।

-कालो चियाले पनि कोलेस्ट्रोल घटाउन मद्दत गर्ने हुँदा यसले नियमित सेवन शरीरका लागि लाभदायक मानिन्छ ।
-नियमित एक गिलास रेड वाइनको सेवनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सकिन्छ ।

-डार्क चकलेट, स्ट्रबेरी, कालो अंगुर, कागती, सुन्तला, व्लुबेरिज, एभोकाडो, स्याउ, किवी, अनार जस्ता फलफूलको सेवनले शरीरको वोसो नियन्त्रणमा राख्छ । यसको सेवनले कोलेस्ट्रोलको मात्रा समेत कम हुने गर्छ ।

-रेशेदार खानेकुराका साथमा भिटामिन तथा मिनरलयुक्त खानेकुराको सेवनले पनि उच्च कोलेस्ट्रोल नियन्त्रण गर्न सघाउ पुर्याउँछ ।

-मोटोपनालाई नियन्त्रण गरेर तथा शरीरको अतिरिक्त तौल कम गरेर पनि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ ।
-तनावले पनि मुटु सम्बन्धि समस्या बढाउने गर्छ । तनाव कम गरेर पनि मुटु सम्बन्धी समस्याबाट बचाउन सकिन्छ ।

कोलेस्ट्रोल बढेमा के गर्ने ?

-खाना खाएको करिब एक घण्टा पश्चात् मनतातो सादा पानी पिउने ।

-खाना खाएपछि करिब पाँच मिनेटसम्म आरामले बस्ने । त्यसपछि केही समय हल्का टहलिने ।

-खानाको बीचमा पानी नपिउने । खाना खाँदा आरामले बस्ने ।

-टुसा उम्रेका खानेकुरा खाने ।

-लसुन, प्याज, सोयाबीन आदि खानेकुरा पर्याप्त मात्रामा खाने ।

कोलेस्ट्रोल घटाउन के खाने ?

शरीरको अनावश्यक कोलेस्ट्रोल रोगको घर हो । कोलेस्ट्रोल मुटुका लागि अत्यन्त हानिकारक मानिन्छ । यसकै कारण क्यान्सरसमेत निम्तिन सक्छ । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिनुहुँदैन । यसका लागि शाकाहारी खाना प्रयोग गर्नु उत्तम हुन्छ । यी खाद्यपदार्थ, जसले कोलेस्ट्रोल सन्तुलनमा राख्ने काम गर्छन् :
मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घ्यू, मख्खनजस्ता खाद्यपदार्थको प्रयोगमा कमी ल्याउनुपर्छ । वा, सन्तुलन मिलाएर खानुपर्छ । चिल्लो पदार्थको रूपमा सूर्यमुखी, मकै, भटमास, तोरी, बदाम, ओलिभ आदिको तेल प्रयोग गर्दा राम्रो हुन्छ ।

माछा, कुखुरा र लौकाटको मासुमा बोसोको मात्रा कम हुने भएकाले प्रयोग गर्न सक्नुहुन्छ । तर, यस्ता मासुको प्रयोग पनि कम मात्रामा गर्न आवश्यक हुन्छ ।

खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर, आदिको मासुमा फ्याटको मात्रा अत्यधिक हुने भएकाले यसको प्रयोग नगर्दै राम्रो हुन्छ ।

खाना पकाउँदा पनि चिल्लो पदार्थको प्रयोग निकै कम गर्नुपर्छ । प्रोटिनका लागि दाल, भटमास, सिमी, मटर आदिको प्रयोग गर्न सकिन्छ ।

सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल र दाल शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ । यस्ता खाद्यपदार्थको पर्याप्त प्रयोग गर्दा कोलेस्ट्रोल बढ्ने सम्भावना कम हुन्छ ।

कोलेस्ट्रोल कम गर्न माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ आहारको रूपमा प्रयोग गर्दा हुन्छ ।

कोलेस्ट्रोल र मुटु रोगीले कस्तो खानपान गर्ने ?

स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोर शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुनसक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

कोलेस्ट्रोल दुई प्रकारका हुन्छन्

एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन)
एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन)

खराब कोलेस्टोर र हृदयघातको जोखिम

एलडीएललाई खराब कोलेस्ट्रोल पनि भन्ने गरिन्छ । एलडीएलले कोलेस्ट्रोललाई कलेजोबाट कोशिकामा पुर्यालउने गर्छ । यसको मात्रा बढी भएमा यो कोशिकाहरुमा हानीकारक रुपमा जम्मा हुन थाल्छ । समय सागै एलडीएलले रक्तनलीलाई कडा बनाउादै जान्छ । जसका कारण रक्तप्रवाह सुचारु श्रपमा हुन सक्दैन । शरीरका करिब ७० प्रतिशत खराब कोलेस्ट्रोल हुने गर्छ । यो कोलोनरी हार्ट डिजिज तथा हृदयाघातको सबैभन्दा प्रमुख कारण मानिन्छ ।

राम्रो कोलेस्टोर र मुटुको रक्षा

जबकी एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिन्छ । यसले मुटु सम्बन्धि रोग लाग्नबाट बचाउाछ । एचडीएलले कोलेस्ट्रोललाई कोषिकाबाट टाढा पुन कलेजोमै राख्दछ । कलेजोमा पुगेर कि त यो नष्ट हुन्छ कि विभिन्न माध्यमद्धारा शरीरबाट बाहिरन्छ ।

कोलेस्ट्रोलको सामान्य स्तर

कुनै पनि मानिसमा कोलस्ट्रोलको लेभल २०० एमजी /डिएल भन्दा कम हुनु अनिवार्य छ ।
झण्डै ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोद्धारा हुने गर्छ भने २० प्रतिशत कोलेस्ट्रोलको निर्माण खानाद्धारा प्राप्त हुन्छ ।

सामान्यतयाः कोलेस्ट्रोल पहेलो रंगको हुन्छ । अतिरिक्त कोलेस्ट्रोल रक्तनली पुगेमा त्यसले रक्तनलीलाई साघुरो बनाउनुका साथै कडा बनाउने गर्छ । परिणाम स्वरुप कोलेस्ट्रोका कारण मुटु सम्बन्धि विभिन्न खालका गम्भीर समस्याहरु निम्तने गर्छ ।

खराब कोलेस्ट्रोलको लक्षण

-आलस्यता

-थकान महसुस हुनु

-कमजोरी महसुस हुनु

-मोटोपना बढ्नु

-सास लिनमा कठिनाई उत्पन्न हुनु

-अधिक मात्रामा पसिना आउनु

-बेचैनी हुनु

-छाती दुख्नु

-रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आाखाको दाायावााया, तलमाथि सेतो दाग देखा पर्नु । जुन वंशाणुगत कारणले हुने गर्छ ।

यसकारण हुन्छ खतरा

-परिवारमा कसैलाई उच्च कोलेस्ट्रोल भएमा वा कसैलाई मुटु सम्बन्धि दीर्घकालीन रोग भएमा
-मधुमेह, उच्च रक्तचाप, हाइपरटेन्सन, मउगौला सम्बन्धि समस्या, कलेजो सम्बन्धि समस्या, हाइपर थाइराईडिज्म छ भने

-महिनावारी छिटै रोकिएको महिलाहरुमा

-उमेर बढेमा

-महिलाको तुलनामा पुरुषमा कोलेस्ट्रोल उच्च हुने जोखिम हुने

कोलेस्ट्रोलबाट बच्ने उपाय

१. रातो मासुको सेवन कम गर्ने । रातो मासुको सट्टामा माछाको सेवन धेरै गर्ने

२. घिउ,बटर, नौनी, चीज लगायत जनावर सित सम्बन्धित एनिमल फैट कम सेवन गर्ने

३. लेस्ट्रोल भित्र ट्राईग्लिसिराईड हुन्छ ।कार्बोहाइड्रेटले ट्राईग्लिसिराईडको मात्रा बढाउने हुदाा त्यस्ता खानेकुरा सकभर कम खाने

४. गुलियो तथा मिठाईबाट बसेका परिकारमा कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकोले त्यस्ता खानेकुरा सकेसम्म कम सेवन गर्ने

५. मुटु रोग तथा कालेस्ट्रोल लेभर उच्च हुनका हकमा त्यस सम्बनिध औषधी नियमित रुपमा सेवन गर्ने

६. मासुको तुलनामा फलफूल, हरिया साजसब्जी अधिक मात्रामा सेवन गर्ने

७. बोसो तथा छालायुक्त मासुको सेवन कम मात्रामा गर्ने

८. निन्द्रा पुरा गर्ने

९. जाँड, रक्सीको सेवन नगर्ने

१०. रेसादार तथा फाइबरयुक्त खानेकुरा अधिक मात्रामा सेवन गर्ने

कलेस्ट्रोल बढ्नुको प्रमुख कारण

– खानपान

-बद्लिदो जीवनशैली

-वंशाणुगत

-इन्जाइम समस्याका कारण

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

2026 June 13 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

2026 June 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews