Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
ShareTweetSend

कुशल अभिनेता/निर्देशक माओत्से गुरुङको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मनोज बास्तोला र अनिल विश्वकर्माको स्वरमा रहेको गीत के गल्ती को म्युजिक भिडियो औपचारिक लञ्च गरिएको हो ।

नवकलाकार अनुप अधिकारी र पोखराकी उदयीमान मोडल सोफी धरेललाई फिचरिङ गरिएको भिडियो पोखरामै छायाँकन गरिएको छ । क्रेजी प्रडक्शनले माओत्से गुरुङ फिल्मसको सहयोगमा भिडियो निर्माण गरेको हो । गीतको संगीत र शब्द मनोज बास्तोला र सुबिन सेञ्चुरीको रहेको छ ।

कमल गुरुङले निर्देशक माओत्से र भगत गुरुङले छायाँकार खिमबहादुर गुरुङलाई साथ दिएका छन् । प्रडक्शन म्यानेजर डिबि गुरुङ रहेका छन् । उनलाई अशिम सुवेदीको साथ छ । सबिन गायकले प्रचार डिजाइनमा सहयोग गरेका छन् ।

भिडियोको निर्मात्री जुना अधिकारी हुन् । उनी मोडल अनुपकी आमा हुन् । अनुपले क्रेजी स्टुडियो एण्ड म्यूजिक स्कूल सञ्चालन गरेका छन् । कलाकारितामा उनको हुटहुटीले एकदिन सफल बनाउनेमा अनुप आशावादी छन् ।

सोफी पछिल्लो समय पोखराकी पहिलो रोजाईकी मोडल पनि हुन् । एक महिनामै उनका लगातार ४ वटा म्यूजिक भिडियो सार्वजनिक भएका छन् । ‘अन्तिम माया’, ‘चिउरा मिठो’, ‘तिमी मेरो माया हौ’ पछि ‘के गल्ती ?’ भिडियो सार्वजनिक भएको छ । नेपाली मोडलिङ क्षेत्रमा उनको आगमन आशलाग्दो देखिएको छ । सबैसँग मिलनसार र आदरभाव गुणले पनि उनलाई सफल बनाउनेमा दुविधा छैन ।

औपचारिक समारोहका साथ भिडियो लञ्च

मोडले अनुपले आज एक समारोहका बीच आमा जुना अधिकारीकै हातबाट उक्त भिडियो लञ्च गराए । जुनाले आफ्ना छोराको पढाई भन्दा पनि ठूलो कलाकारितामा शौख रहेकाले आफूले सहयोग गरेको बताईन् ।

सो अवसरमा निर्देशक माओत्से गुरुङले नयाँ उत्साहित टीमसँग काम गर्न पाउँदा खुशी लागेको बताए । कलाकारितामै केही गर्छु भन्ने युवाले गरेको आग्रहलाई आफूले नकार्न नसकेको भन्दै उनले सक्दो प्रयास गरेको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भिडियो समग्रमा राम्रो रहेको बताउँदै केहि टिप्पणी गरे । मोडल सोफी धरेलले ४ मिनेटको भिडियो बनाउन ३ दिन लागेको स्मरण गर्दै अग्रज निर्देशक र सहयोगी टीममा एकदमै रमाईलो वातावरणमा काम गर्न पाएकोमा खुशी प्रकट गरिन् ।

मोडल अनुपले आफूहरुको कामलाई माया गरिदिन आग्रह गरे । औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रकाश अधिकारीले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
Main News 1

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’

by गण्डकी न्यूज
2025 October 20 मा प्रकाशित
सुरेश बानियाँको सिर्जनामा कर्णप्रिय तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक [भिडियो]
भिडियो

सुरेश बानियाँको सिर्जनामा कर्णप्रिय तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक [भिडियो]

by गण्डकी न्यूज
2025 August 13 मा प्रकाशित
देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै
भिडियो

देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै

by गण्डकी न्यूज
2025 May 11 मा प्रकाशित
टुहुराका व्यथाः ‘आऊ न आमा आऊ’ [भिडियो]
भिडियो

टुहुराका व्यथाः ‘आऊ न आमा आऊ’ [भिडियो]

by गण्डकी न्यूज
2024 November 4 मा प्रकाशित
अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]
भिडियो

अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]

by गण्डकी न्यूज
2023 June 24 मा प्रकाशित
देवी र राजुको एउटै ईच्छा ‘सबको मनमा बसेर मर्न पाम्’ (भिडियोसहित)
भिडियो

देवी र राजुको एउटै ईच्छा ‘सबको मनमा बसेर मर्न पाम्’ (भिडियोसहित)

by गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता असोज २३ देखि

वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

2025 October 28 मा प्रकाशित
स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

2025 October 27 मा प्रकाशित
काठमाडौंको केन्द्रीय कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ

देउसी खेल्ने क्रममा महिला प्रहरीलाई अभद्र व्यवहार, दुई युवा पक्राउ

2025 October 27 मा प्रकाशित
पोखरामा राति सँगै मापसे गरेका दुई जनाबीच विवाद हुँदा एकको हत्या

पोखरामा राति सँगै मापसे गरेका दुई जनाबीच विवाद हुँदा एकको हत्या

2025 October 25 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

कास्की कारागारबाट फरार कैदी पक्राउ

2025 October 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews