Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै

लाखौं टिकटक भिडियो

गण्डकी न्यूज गण्डकी न्यूज
2025 May 11 मा प्रकाशित
देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै
ShareTweetSend

पोखरा । नेपाली लोक सांगीतिक जोडी देवी घर्ती र राजु ढकालको पछिल्लो प्रस्तुति ‘झलिको झलल’ यतिबेला चर्चाको शिखरमा छ । युट्युब प्लेटफर्ममा प्रत्येक दिन लाख भ्यूज गएको छ भने टिकटकमा पनि टुक्का टुक्कामा झण्डै लाख-लाखका संख्यामा भिडियोहरू बनिरहेका छन् ।

यो जोडीको ‘छाता हरायो, लौरी हरायो’ तीज गीतपछि चर्चित यस गीतको सफलताले राजु र देवीको युगल उपस्थितिलाई नेपाली लोकसंगीत क्षेत्रमा अझ बलियो बनाएको छ।

मौलिक भाकामा तयार यस गीत १२ दिनमा १३ लाख पटक युट्युबमा हेरिएको छ । देवी घर्तीको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतले स्रोता÷दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

गीतले चर्चा बटुलेपछि राजु र देवी खुशी देखिएका छन् । ‘धेरै भ्यूज बटुल्ने गीत सबै क्वालिटीका हुँदैनन् । भ्यूज बढ्दै गएको छ, त्यो भन्दा बढी चर्चा बटुलेको छ । हामीलाई जतिले हेर्नुभएको छ, कुनै पनि नकारात्मक प्रतिक्रिया छैनन् । मौलिकतालाई ध्यान दिएर गीतका शब्द बुनिएका छन्, भिडियोमा देखाइएका छन् ।’ गायक राजु ढकाल भन्छन् ।

नेपाली लोकदोहोरी क्षेत्रमा सर्वाधिक गीत गाउनेमध्येमा पर्ने सदावहार गायिका देवी घर्ती वास्तविक जोडीसँग गाएको गीत हिट हुँदा छुट्टै रमाइलो अनुभव हुने बताउँछिन् । युगल काम गर्दा यी जोडी सँगै भिडियोमा पनि देखिन्छन् । यस क्षणलाई देवी र राजु दुवैले अविष्मरणीय मान्छन् ।

ग्रामीण परिवेश देखाइएको भिडियोमा देवी र राजु स्वयं फिचर्ड छन् । जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशन भिडियो उत्कृष्ट बनेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडिओमा राजकुमार मगरको सम्पादन छ ।

मायाप्रेममा आधारित रहेर तयार पारिएको यो गीतका शब्द नविन रानाले लेखेका हुन्। संगीत तथा संगीत संयोजन एचबिएन किस्मतको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो
Main News 1

वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित
वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
Main News 1

वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
Main News 1

वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै

by राम बहादुर रोकाहा
2026 March 18 मा प्रकाशित
नवौं संस्करणको वालिङ महोत्सव सुरु
गण्डकी क्षेत्र

नवौं संस्करणको वालिङ महोत्सव सुरु

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
नवौं चरणको वालिङ महोत्सव आजदेखि
गण्डकी क्षेत्र

नवौं चरणको वालिङ महोत्सव आजदेखि

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित
चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति
गण्डकी क्षेत्र

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

by राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews