Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

देवी र राजुको एउटै ईच्छा ‘सबको मनमा बसेर मर्न पाम्’ (भिडियोसहित)

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
ShareTweetSend

हाम्रो जिन्दगी शितको पानी हो
तेरो मेरो नगर कसैले मरिजाने हो

सदावहार चर्चित गायिका देवी घर्ती मगर र प्रिय गायक राजु ढकालले यसपटक सार्थक जिन्दगीका गीत सार्वजनिक गरेका छन् ।

प्रायः मायाप्रेममा मिलन बिछोड, हाँस्यरसका गीतहरु आफ्ना श्रोतादर्शकमाझ पस्कँदै आएको यो जोडीले यसपटक निकै मर्मस्पशी शब्दलाई गीतमा भाका भरेका छन् ।

बाँचुन्जेल सत्कर्म गरेर, सबैको हित सोचेर, त्यसै अनुसार कर्म गरेर जिउनुपर्छ, मरेपछि पनि नाम रहिरहन्छ भन्ने भावनाका साथ सकारात्मक सोच प्रवाह गर्न गर्ने उद्देश्यका साथ बजारमा ल्याइएको सो गीत देवी घर्तीको आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा राजु र देवीकै आवाज छ । भिडियोमा पनि यो जोडी देखिएको छ । नायिका छुल्ठिम डोल्मा गुरुङ र सागर भण्डारीले अभिनय गरेका छन् ।

गीतको लय चेतन गोतामेको हो भने शब्दभाव रमेश बिजीको रहेको छ । मारुनी डिजिटलका कुमार रानाले अडियो मिक्सिङको जिम्मा लिएका हुन् । भिडियोको निर्देशन देवेन्द्र बब्लुले गरेका हुन् ।

करण चैसिरले खिचेका भिडियोको सम्पादन प्रविण भट्ट र उत्तम कार्कीले गरेका छन् । स्क्रिनप्लेमा विशाल घिमिरे, निर्माण नियन्त्रक माधव राउतले सहयोग गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
Main News 1

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’

by गण्डकी न्यूज
2025 October 20 मा प्रकाशित
सुरेश बानियाँको सिर्जनामा कर्णप्रिय तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक [भिडियो]
भिडियो

सुरेश बानियाँको सिर्जनामा कर्णप्रिय तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक [भिडियो]

by गण्डकी न्यूज
2025 August 13 मा प्रकाशित
देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै
भिडियो

देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै

by गण्डकी न्यूज
2025 May 11 मा प्रकाशित
टुहुराका व्यथाः ‘आऊ न आमा आऊ’ [भिडियो]
भिडियो

टुहुराका व्यथाः ‘आऊ न आमा आऊ’ [भिडियो]

by गण्डकी न्यूज
2024 November 4 मा प्रकाशित
अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]
भिडियो

अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]

by गण्डकी न्यूज
2023 June 24 मा प्रकाशित
अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]
भिडियो

अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]

by गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews