Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मिराकल ईन्स्टिच्युटले भर्चुअल शैक्षिक फेयर गर्ने

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
मिराकल ईन्स्टिच्युटले भर्चुअल शैक्षिक फेयर गर्ने
ShareTweetSend

पोखराको अग्रणी शैक्षिक परामर्शदातृ संस्था मिराकल ईन्स्टिच्युटले मंगलबार सेप्टेम्बर २२ देखि अक्टोबर १६ सम्म भर्चुअल शैक्षिक फेयर आयोजना गर्ने भएको छ । मिराकलले विगत १० वर्ष देखि विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीलाई मध्येनजर गरी शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको छ ।

विश्वभर फैलिएको कोविड – १९ का कारण गत वर्ष चैत्र ११ गतेदेखि देशैभरी गरिएको लकडाउनका कारण झन्डै ७ महिना परामर्श सेवा ठप्प रहेको अवस्थामा उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्य खोजिरहेका  विद्यार्थीहरुका लागि सही सूचना दिने उद्देश्यले तीन साता लामो उक्त फेयरको आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक कुलराज बरालले बताए । उनका अनुसार एक दिनमा एउटा विश्वविद्यालयको सहभाागिता रहने छ । फेयरमा अमेरिका, क्यानडा र यूकेका करिब २५ विश्वविद्यालय सहभागी हुने  छ ।

फेयरमा सहभागी हुनका लागि प्रि रजिष्ट्रेशन अनिवार्य गरिएको र रजिस्ट्रड विद्यार्थीलाई दैनिक ईमेल मार्फत जुम लिन्क पठाईने छ । उक्त लिन्कको माध्यमबाट विद्यार्थीले प्रत्येक सेसनमा सहभागी हुन पाउनेछन् भने अमेरिका, क्यानडा र यूकेको लागि अलग अलग रजिष्टे«शन फर्म रहेकाले विद्यार्थीले आफुले चाहेको देशको लागि आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।

हालसालै अद्यावधिक  गरी विद्यार्थीमैत्री बनाइएको युकेको टिएर फोर भिसा नीति, क्यानडामा अध्ययन पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरुले प्राप्त गर्न सक्ने अवसर तथा अमेरिकन विश्वविद्यालयहरुले प्रदान गर्ने छात्रवृति लगायतका बिषयमा विश्वविद्यालय प्रतिनिधिहरुसँग प्रत्यक्ष अन्तक्र्रिया गर्न सकिने भएकोले विद्यार्थी सँगसँगै अभिभावकहरुलाई पनि सहभागी हुन आग्रह गरिएको छ ।

हरेक साँझ ५ बजदेखि कार्यक्रम सञ्चालन हुने भएकोले सबै विश्वविद्यालयको जानकारी लिई आफुलाई उपयुक्त हुने विश्वविद्यालय रोज्न फेयरका सहजकर्ता एवं संस्थाका परामर्शदाता खिम बहादुर खड्काले सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल
गण्डकी क्षेत्र

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाई
कास्की

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाई

by गण्डकी न्यूज
2025 July 27 मा प्रकाशित
एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए
गण्डकी क्षेत्र

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

by राम बहादुर रोकाहा
2025 June 28 मा प्रकाशित
स्याङ्जाबाट चार हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने
Main News 1

स्याङ्जाबाट चार हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने

by राम बहादुर रोकाहा
2025 March 18 मा प्रकाशित
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण
गण्डकी क्षेत्र

सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण

by राम बहादुर रोकाहा
2025 March 16 मा प्रकाशित
पहिलो पाइला पोखराको स्याङ्जामा शिक्षा अभियान
Breaking 2

पहिलो पाइला पोखराको स्याङ्जामा शिक्षा अभियान

by राम बहादुर रोकाहा
2025 March 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा जिल्ला अदालत सोमबारदेखि पुनः सञ्चालनमा आउने

स्याङ्जा जिल्ला अदालत सोमबारदेखि पुनः सञ्चालनमा आउने

2025 September 14 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जाका बन्द रहेका पालिका आइतबारदेखि खुल्ने

2025 September 13 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

स्याङ्जामा फेरि लाग्यो कर्फ्यू, भोली बिहान ६ बजेसम्म लागू हुने

2025 September 12 मा प्रकाशित
स्याङ्जामा सामान्य अवस्था फर्किदै, कर्फ्यू हटाइयो

स्याङ्जामा पुनः कर्फ्यू आदेश जारी

2025 September 11 मा प्रकाशित
स्याङ्जा जिल्ला अदालतमा केही सेवा मात्र सञ्चालन, बाँकी स्थगित

स्याङ्जा जिल्ला अदालतमा केही सेवा मात्र सञ्चालन, बाँकी स्थगित

2025 September 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews