Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

डा. शिव सुवेदी भन्दै आए ‘बाँचेको छु धन्न’, समिक्षा अधिकारी र विक्रमको मिठो साथ

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
ShareTweetSend

‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘भुल्नै भयो धौ’, ‘कल्पनामै भएनी देख्छु भनेको’, ‘घामले नि पोल्दियो’, ‘किन यस्तो हुन्छ’, ‘यत्ती जान्न मन छ’, ‘भुमरीमा परें भने म’ लगायतका बहुचर्चित गीतका सर्जक शिव सुवेदीले पछिल्लो समय नयाँ गीत ‘बाँचेको छु धन्न’ सार्वजनिक गरेका छन् ।

सुवेदीले आफ्नो जन्मदिनको अवसरमा यस गीत आफ्ना शुभेच्छुक श्रोता दर्शकसमक्ष उपहारस्वरुप ल्याएका छन् । सुवेदी हालै विद्यावारिधि गर्न सफल भएका छन् । उनले स्विजरल्याण्डको युनिभर्सिटी अफ लुजानबाट औपचारिक शिक्षाको उच्चतम उपाधि प्राप्त गरेका छन् । नेपाली लोकसंगीत क्षेत्रमा अतुलनीय योगदान गर्दै आएका सुवेदीलाई अब ‘भुकम्पविद् डा. शिव सुवेदी’ का रुपमा पाएका छौं ।

डा. सुवेदीले गायक विक्रम परियार र गायिका समिक्षा अधिकारीको स्वरमा ‘बाँचेको छु धन्न’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । यो गीतमा डा. सुवेदीको शब्द तथा संगीत छ । गीतको म्युजिक भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ।   देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ । सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा यो भिडियोमा देखाइएको छ ।

प्रेमिकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन्।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
Main News 1

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’

by गण्डकी न्यूज
2025 October 20 मा प्रकाशित
सुरेश बानियाँको सिर्जनामा कर्णप्रिय तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक [भिडियो]
भिडियो

सुरेश बानियाँको सिर्जनामा कर्णप्रिय तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक [भिडियो]

by गण्डकी न्यूज
2025 August 13 मा प्रकाशित
देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै
भिडियो

देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै

by गण्डकी न्यूज
2025 May 11 मा प्रकाशित
टुहुराका व्यथाः ‘आऊ न आमा आऊ’ [भिडियो]
भिडियो

टुहुराका व्यथाः ‘आऊ न आमा आऊ’ [भिडियो]

by गण्डकी न्यूज
2024 November 4 मा प्रकाशित
अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]
भिडियो

अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]

by गण्डकी न्यूज
2023 June 24 मा प्रकाशित
अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]
भिडियो

अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]

by गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

2026 May 23 मा प्रकाशित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

2026 May 23 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

2026 May 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews