Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रक्षाबन्धन तथा जनैपूर्णिमा : महत्व र विशेषता

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
रक्षाबन्धन तथा जनैपूर्णिमा : महत्व र विशेषता
ShareTweetSend

प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ ।

नेपालको तराइ क्षेत्र तथा इन्डियामा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । नेपालकै नेवार समुदायमा यसलाई क्वाँटी खाने दिनका रुपमा तथा “गुनुपुन्ही” भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियलपूर्णिमा, अवनि अवित्तम तथा जे सुकै नाम दिए पनि हामीहरुका लागि यो पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनका नामले प्रसिद्ध छ ।

विभिन्न ठाउँ, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरकफरक ढंगले मनाए पनि ब्राह्मण तथा क्षत्रीयहरुका लागि यो पर्वविशेष महत्वपूर्ण मानिन्छ । यस दिन विहान सबेरै उठेर नदी तथा जलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिक विधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरुले नयाँ जनैहरु (५४ सरा धागोले ब्रह्म गाँठो पारी बनाइएको यज्ञ सुत्र) मन्त्रेर पुरानो जनै निकाली फेरिन्छ । जनै फेर्दा भन्ने मन्त्र।।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहज पुरस्तात्।
आयुष्यमग्रम् प्रतिमुंच शुभ्रम् यज्ञोपवीतं बलमस्तु तेजस्।

यो मन्त्र उच्चारण गरी लगाउनु पर्दछ । जनैमा प्रयोग हुने डोरा, ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। जसको वैदिक विधिअनुसार चूडोपनयन (ब्रतबन्ध) कर्म भैसकेको छ, ऊ व्यक्ति मात्र जनै लगाउन योग्य हुन्छ । जनै लगाउनाले आयु तथा बल वृद्धि हुने तथा पापनाशक हुने कुराको विश्वास गरिन्छ ।

हाम्रो समाजमा एक किसिमको भ्रम फैलाइएको पाईन्छ त्यो हो बाहुन् भएर जन्मिएकोले मात्र जनै लगाउनु पर्छ भन्ने धारणा । मान्छे जातले मात्र ब्राह्मण हुने होइन ऊ कर्म गरेर ब्राह्मण बन्ने हो । ब्राह्मणको घरमा जन्मदैमा उस्लाई सबैले गुरु पुरोहित मन्नुपर्छ भन्ने होइन, उस्ले ब्राह्मणले जस्तै कर्म गर्‍यो भने मात्र ऊ गुरु तथा पुरोहित बन्न सक्छ । जनै लगाउदैमा गुरु पुरोहित पनि भइने होइन, गुरु पुरोहित बन्ने मार्ग चाँही खुला हुन्छ ।

जनै लगाउनाले मन, वचन र कर्मलाई पवित्र बनाउन सकिन्छ । आफ्नो मस्तिस्कको शक्तिलाई बढाउन सकिन्छ, जनै लगाइसकेपछि उस्ले नित्य गरिनु पर्ने नित्यकर्मको बारेमा जानकारी लियी त्यस्को पालना गर्नुपर्छ जसले गर्दा उसको जीवन सधै स्वस्थ र निरोगी बन्नुका साथै दिमाग़ लगाएर गर्नु पर्ने काममा सहयोग पुग्दछ ।

त्यस्तै रक्षाबन्धन (तीन सराभन्दा बढी भएको धागोलाई विभिन्न रंगले रंग्याइएको डोरा) लाई वैदिक मन्त्रहरुले मन्त्रेर ‘”येनबद्धो बलीराजा दानबेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे माचल मा चल “।। भन्ने मन्त्र उच्चारण गरी दाहिने हातको नाडीमा बाँधिन्छ । यसो गर्नाले आफ्नो रक्षा हुने, बल वृद्धि हुने र पुण्यप्रदायक मानिने जनविश्वास छ ।

अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जस्ले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैगरी म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ( भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ। यसका साथै यो दिन विभिन्न मिष्ठान्न परिकारहरु बनाई खाने गरिन्छ । विशेष गरी नेवार समुदायबाट सुरु गरिएको क्वाँटी (नौ प्रकारको गेडागुडी) खाने चलन अरु समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।

परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वास गरिन्छ। नेवार समुदायमा आजको दिनलाई गुन्हु(पुन्ही भनी मनाइने परम्परा छ । यस दिन बाँधिएको डोरालाई ३ महिनापछि लक्ष्मीपूजाको दिन फुकाई गाईको पुच्छरमा बाँध्ने गरिन्छ, यसो गर्नाले मरेपछि वैतरणी नाम गरेको नदी पार गर्न तिनै गाईले सहयोग गर्नेछिन् भन्ने कुराको विश्वास गरिन्छ ।

पौराणिक कथनअनुसार यसै दिन महाराज इन्द्रले बृहस्पति गुरुको सल्लाह लिई भगवान विष्णुको आराधना गरे भने भगवान विष्णुले बलीराजा दानवको घमण्डलाई नाश गरी पाताल लोकमा राज्य गर म तिम्रै साथमा रहनेछु भनी बाचाबन्धन गरेकाले यसैको विजयोत्सवस्वरुप यो पर्व मनाउँदै आएको पाईन्छ ।

रक्षाबन्धनको सही अर्थ आफू आत्मस्थितिमा अचल भएर पवित्रताको पालन गर्नु हो, यसै कारण हामीहरुले अहिलेसम्म हामीहरु जहाँ भए पनि यो पर्व मनाउँदै आइरहेका छौं र भविष्यमा पनि हाम्रा सन्ततिहरुले मनाउँदै जानेछन् भन्ने कामना गर्दछु ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
Main News 1

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

by राम बहादुर रोकाहा
2026 April 23 मा प्रकाशित
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
Main News 1

सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
गण्डकी क्षेत्र

रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै

by राम बहादुर रोकाहा
2025 December 17 मा प्रकाशित
भागवत मञ्जरी राधिका दासी पुगिन् नेपालकै पहिलो नवग्रह मन्दिरमा
गण्डकी क्षेत्र

भागवत मञ्जरी राधिका दासी पुगिन् नेपालकै पहिलो नवग्रह मन्दिरमा

by राम बहादुर रोकाहा
2025 June 12 मा प्रकाशित
नेपालकै पहिलो नवग्रह मन्दिर दर्शनका लागि भागवत मञ्जरी राधिका दासी स्याङ्जा आउने
गण्डकी क्षेत्र

नेपालकै पहिलो नवग्रह मन्दिर दर्शनका लागि भागवत मञ्जरी राधिका दासी स्याङ्जा आउने

by राम बहादुर रोकाहा
2025 June 9 मा प्रकाशित
काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा
गण्डकी क्षेत्र

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

by राम बहादुर रोकाहा
2025 May 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

2026 May 23 मा प्रकाशित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

2026 May 23 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

2026 May 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews