Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘कोहिसँग नडराई, नबिराई जनता सम्झेर काम गर्छु’: लालबाबु पण्डित, वातावरण मन्त्री (अन्तर्वार्ता)

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
‘कोहिसँग नडराई, नबिराई जनता सम्झेर काम गर्छु’: लालबाबु पण्डित, वातावरण मन्त्री (अन्तर्वार्ता)
ShareTweetSend

तीन वर्ष अघि शुशिल कोइरालाको मन्त्री मण्डलमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेर पनि विशिष्ट काम गरेर वाहवाही कमाएका नेता हुन् लालबाबु पण्डित । उनी डिभिपीआर लिने सरकारी कर्मचारीलाई अयोग्य ठहर गर्ने गरी ऐन ल्याउन सफल भए ।

कडा स्वभाव तथा स्वच्छ छवि, सादगी नेता लालबाबु पण्डित नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत हुन् । हालै मोरङ ६ बाट प्रतिनिधिसभामा काँग्रेसका शीर्ष नेता डा. शेखर कोइरालालाई उनकै क्षेत्रमा हराएपछि उनको चर्चा झनै चुलियो ।

पछिल्लो पटक मन्त्री भएर पनि पहिलो दुई मन्त्रीमै लालबाबुलाई रोजियो । तर, उनले गृह वा अर्थमन्त्रालयमा बढी चाहना गरेका थिए । उनले नसोचेको मन्त्रालय जनसंख्या तथा वातावरण मन्त्रालय परेको छ । यद्यपी, यसमा स्वास्थ्य मन्त्रालय समेत पहिले एउटै मन्त्रालय भएको र अब कानुनतः मन्त्रीमण्डल समेत सानो बनाउनुपर्ने बाध्यता भएकाले मर्ज हुन सक्छ ।

नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केशी शर्मा ओली नियुक्त भएका छन् र उनले तीन सदस्य मन्त्रीमण्डलमा वातावरण मन्त्रालयको जिम्मेवारी पण्डितलाई दिएका छन् । पण्डितले आफ्नो जिम्मेवारी नबिराई, नडराई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डक न्युजका लागि रञ्जन अधिकारीले मन्त्री पण्डितसँग गरेको कुराकानी ।

जनताले मन्त्रीका रुपमा यहाँलाई देख्न चाहेका थिए । पहिलो रोजाई त्यो पनि तीन सदस्यीय मन्त्रीमण्डलमै पर्नुभयो । कस्तो लागिरहेको छ ?

देश र जनताको सेवा गर्ने जिम्मेवारी हो । मैले पाएको छु । पार्टीले मलाई विश्वास ग¥यो । म सन्तुष्ट छु । संघीय सरंचना अनुरुप संविधान कार्यान्वयनको पहिलो मन्त्री मण्डलमा समाविष्ट भएको छु । जनताको काम गर्ने जिम्मेवारी पाउँदा खुशी लागेको छ ।

सपथको केहि समय अघिसम्म पनि मन्त्री हुने छनक थिएन । चर्चा अरु नामकै थियो । तपाईंलाई कहिले थाहा भयो ?

मलाई जानकारी थिएन । अकस्मात आयो । दौरा सुरुवाल लगाएर आउनु भनियो । पूर्व मन्त्री भएकाले ठानेँ । हतारमै पुगेको हुँ ।

अघिल्लो कार्यकालमा पनि मन्त्री हुने बखत यस्तै भयो । उत्तिकै चर्चा भयो । यसपटक पनि अकस्मात मन्त्री बन्नुभयो । मन्त्री हुन्छु भन्ने लागेको थिएन ?

जनताले मन्त्री बनाउनकै लागि जिताएका हुन् । अघिल्लो कार्यकाल छोटो थियो तर पनि त्यति समयभित्र मैले गर्न सक्ने गरेँ जस्तो लाग्छ । ज्यानको परवाह नगरी दिनरात देश र जनताकै हितमा सोच्दथेँ । चुनावमा समेत जनताले कति माया गर्नुभयो । देश विदेशबाट मजदुरले समेत पैसा पठाएर सहयोग गरे । सबैको माया पाएको छु । काम गर्नकै लागि पठाएकाले जिम्मेवारी पाउनु आश्चर्यको कुरा होईन ।

तपाईंले विभिन्न अन्तर्वार्तामा गृहमन्त्री, अर्थमन्त्रीका कुरा गर्नुभयो । यस्तो जिम्मेवारी मिलेन नि ?

काम नै गर्ने हो । जुन मन्त्रालय भएपनि आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने हो । त्यो क्षेत्रमा कस्तो काम गरेको छ भनेर जनताले मूल्यांकन गर्ने हुन् । यसअघि पनि मैले कुनै अनुभव नै नभएको मन्त्रालयको जिम्मेवारी परेको थियो । मैले परिणाममुखी काम गर्न सक्छु भन्ने लागेको छ ।

तपाईं स्वच्छ छवि, सादगी जीवनयापन गर्ने नेता तर पनि कामको सवालमा कडा मानिन्छ भन्छन् नि ?

तोकिएको जिम्मेवारी पूरा गर्नुपर्दछ । म आफू जस्तै ईमान्दार मान्छे चाहिन्छ । ईमान्दारितापूर्वक काम गर्छु । नबिराई नडराई काम गर्छु । जनताको काम गर्ने भन्नेले, राष्ट्रसेवक भन्नेले सोहि अनुसार काम गर्नुपर्दछ ।

अब तपाईंको काम कसरी अघि बढ्छ ?

अब विश्वको चासो वातावरण हो । स्वच्छ र स्वस्थ वातावरण भए नागरिक स्वस्थ हुन्छन् । स्वस्थ नागरिक भए देश समृद्ध हुन्छ । स्वच्छ शहरको लागि काम सुरु हुन्छ । यस क्षेत्रका विज्ञहरुसँग परामर्श साथ लिँदै जिम्मेवारी पूरा गर्छु ।

वातावरणका क्षेत्रमा काम गर्नेहरुसँग निकट रहेर काम गर्नेछु । यस मन्त्रालयमा रहेपछि पक्कै पनि धुलोबाट सास्ती खेपेका राजधानीबासीको अपेक्षा हुन्छ । काठमाण्डौको धुलो र प्रदुषण कम गर्दै स्वच्छ शहरका रुपमा स्थापित गर्ने ध्येयले अघि बढ्नेछु ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 June 6 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
गण्डकी क्षेत्र

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

by राम बहादुर रोकाहा
2026 May 28 मा प्रकाशित
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

2026 June 23 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

2026 June 23 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

2026 June 19 मा प्रकाशित
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

2026 June 19 मा प्रकाशित
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

2026 June 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews