Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

गण्डकीन्यूज गण्डकीन्यूज
2026 September 24 मा प्रकाशित
स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा
ShareTweetSend

स्याङ्जा । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का महासचिव ई. सुदर्शन शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षा सार्वजनिक गरेका छन्।

‎आफ्नो जन्मस्थान आँधीखोला–६ बाट सन्देश जारी गर्दै शर्माले महाधिवेशन प्रक्रिया सुरु भएसँगै आफू जिल्ला फर्किएको उल्लेख गरेका छन्। उनले स्याङ्जा कांग्रेसका नेता, कार्यकर्ता, साथीभाइ तथा शुभेच्छुकसँग साथ र सद्भावको अपेक्षा गरेका छन्।

‎शर्माले आफ्नो राजनीतिक, सामाजिक तथा पेशागत यात्राका विभिन्न पक्षसमेत सन्देशमा उल्लेख गरेका छन्। आफूले लामो समयदेखि कांग्रेस, समाज र पेशागत क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ।

‎पेशागत मुद्दामा संस्थागत सक्रियता

‎सिडेनको महासचिवका रूपमा शर्मा इन्जिनियर समुदायका पेशागत विषयमा सक्रिय रहँदै आएका छन्। उनले इन्जिनियरहरूको पेशागत हकहित, न्यूनतम पारिश्रमिक, रोजगारी र पेशागत मर्यादाका विषयमा संस्थागत पहल गर्दै आएको बताएका छन्।

‎‎नेपाल इन्जिनियर्स एसोसिएसनको सदस्यता विस्तार तथा इन्जिनियर समुदायका साझा विषय सम्बन्धित निकायसम्म पुर्‍याउने काममा समेत आफ्नो भूमिका रहेको शर्माले उल्लेख गरेका छन्।

‎विपद प्रभावित क्षेत्रमा पुगेको दाबी

‎शर्माले पछिल्लो समय विपद् प्रभावित क्षेत्रमा गरेको कामलाई पनि आफ्नो सन्देशमा समेटेका छन्। रसुवामा बाढीपछि सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा पुगेर सेवा तथा सहयोगमा जुटेको उनले बताएका छन्।

‎प्रभावित नागरिकसम्म पुग्न आठदेखि दस घण्टासम्म पैदल यात्रा गरेको उनको भनाइ छ। विपद्का बेला प्रभावित समुदायसम्म पुग्नु सामाजिक दायित्व भएको उनले बताएका छन्।

‎क्षेत्रीय प्रतिनिधिको अनुभव स्मरण

‎शर्माले यसअघि आँधीखोला–६ बाट क्षेत्रीय प्रतिनिधि बन्न प्राप्त सहयोग र सद्भावलाई समेत स्मरण गरेका छन्। उक्त सहयोगले आफूलाई दिएको आत्मीयता महत्वपूर्ण रहेको उनले बताएका छन्।

‎यसपटक स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने इच्छा राख्दै उनले आफूलाई चिन्ने र बुझ्ने नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट सहयोगको अपेक्षा गरेका छन्।

‎आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा व्यक्तिगत उपलब्धिभन्दा सामूहिक सरोकारलाई प्राथमिकता दिएको शर्माको भनाइ छ।
‎“म स्वयं मेरा बारे कम सोच्ने र सामूहिक हितबारे ज्यादा चिन्तन गर्ने स्वभावको भएकाले मैले स्वयंसमेत आफूबारे लामो व्याख्या गर्न नसकुँला,” उनले सन्देशमा भनेका छन्।

‎महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने आकांक्षा सार्वजनिक गर्दै शर्माले आगामी दिनमा थप प्रयास र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। “थप कोसिस र दायित्वबाट चुक्ने छैन,” उनले भनेका छन्।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 2

स्याङ्जामा राति सवारी चलाउन रोक

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
Main News 1

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
Breaking 2

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
गण्डकी क्षेत्र

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
Main News 1

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

स्याङ्जामा राति सवारी चलाउन रोक

2026 September 24 मा प्रकाशित
स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

2026 September 24 मा प्रकाशित
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

2026 September 24 मा प्रकाशित
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

2026 September 24 मा प्रकाशित
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

2026 September 22 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews