Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
ShareTweetSend

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने पाँच पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ । कालीगण्डकी गाउँपालिकामा भने आज निर्वाचन हुने भएको छ ।

नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार गल्याङ नगरपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, फेदीखोला गाउँपालिका र आँधीखोला गाउँपालिकामा पालिका समिति निर्विरोध चयन भएको हो ।

वालिङ, चापाकोट, पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । बाँकी कालीगण्डकी गाउँपालिकामा आज निर्वाचन हुने उपसभापति काफ्लेले जानकारी दिए ।

१० पालिकामा को-को बने सभापति ?
आँधीखोला गाउँपालिकामा अनिल ढकाल, बिरुवा गाउँपालिकामा लालबहादुर हमाल, हरिनास गाउँपालिकामा बालकृष्ण सिग्देल, फेदीखोला गाउँपालिकामा महेन्द्र थापा र गल्याङ नगरपालिकामा श्यामप्रसाद बस्याल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

अर्जुनचौपारी गाउँपालिकाको सभापतिमा हरिप्रसाद काफ्ले निर्वाचित भएका छन् । उनले ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शालिग्राम काफ्लेले ५६ मत पाएका थिए । कुल प्रतिनिधि एक सय ६२ मा एक सय ५८ मत खसेको थियो ।

पुतलीबजार नगरपालिकाको सभापतिमा सुरजकुमार अधिकारी निर्वाचित भएका छन् । अधिकारीले २५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लेखनाथ शर्माले १९१ मत पाएका थिए ।

त्यस्तै, नगर सचिवमा ख्यामकान्त अर्याल निर्वाचित भएका छन् । उनले २४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामप्रसाद लम्सालले १९१ मत पाएका थिए । सहसचिवमा पूर्णबहादुर गुरुङ दोर्जेले २९७ मत प्राप्त गरी निर्वाचित हुँदा गौतमसिंह ठकुरीले १४४ मत पाएका थिए । कुल प्रतिनिधि चार सय ९६ मा चार सय ५७ मत खसेको थियो ।

वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ निर्वाचित भएका छन् । उनले २६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बोधराज कुँवर ‘राजु’ ले २६६ मत पाए । गुरुङ तीन मतको झिनो अन्तरले नगर सभापतिमा निर्वाचित भएका हुन् । कुल प्रतिनिधि पाँच सय ५९ मा पाँच सय ४२ मत खसेको थियो ।

चापाकोट नगरपालिकाको सभापतिमा विक्रम सारु निर्वाचित भएका छन् । सारुले २४२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विश्वास पुरीले ९८ र रामबहादुर श्रेष्ठले ५८ मत पाएका थिए ।

चापाकोटको सचिवमा विश्वप्रकाश भट्टराई निर्वाचित भएका छन् । उनले २२३ मत प्राप्त गर्दा प्रतिस्पर्धी दयाराम भण्डारीले ९१ र हरि डोटेलले ७१ मत प्राप्त गरेका थिए । कुल प्रतिनिधि चार सय २० मा चार सय ४ मत खसेको थियो ।

भीरकोट नगरपालिकाको सभापतिमा नन्दलाल खनाल निर्वाचित भएका छन् । खनालले १९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ताराप्रसाद अर्यालले १६७ मत पाएका थिए । खनाल २७ मतको अन्तरले नगर सभापतिमा निर्वाचित भएका हुन् । कुल प्रतिनिधि तीन सय ८७ मा तीन सय ८५ मत खसेको थियो ।

पालिका अधिवेशनबाट स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयनसँगै महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको छ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज १० गते क्षेत्रीय अधिवेशन हुँदैछ ।

Tags: नेपाली कांग्रेसको १५औँ महाधिवेशन:

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews