Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
ShareTweetSend

स्याङ्जाको चापाकोटमा भएको प्रथम चापाकोट क्रिकेट लिगको उपाधि गण्डकी फायरले जितेको छ । चापाकोट नगरपालिका–९ स्थित गंगालाल माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा साँखर वरियर्सलाई ५० रनले पराजित गर्दै गण्डकी फायर च्याम्पियन बनेको हो ।

चापाकोट नगर क्रिकेट संघको आयोजना तथा चापाकोट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भएको प्रतियोगिताको फाइनल निकै प्रतिस्पर्धात्मक बनेको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको गण्डकी फायरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।

गण्डकीको जितमा विकल क्षेत्री नायक बने । उनले ४३ बलमा अविजित ८४ रनको शानदार इनिङ्स खेले । उनको आक्रामक ब्याटिङका कारण गण्डकीले सम्मानजनक स्कोर बनाउन सफल भयो । स्वप्निल भट्टराईले १८ रन, विशाल कोइरालाले १५ रन तथा मोहित अधिकारीले ८ रनको योगदान दिएका थिए ।

साँखर वरियर्सका बलरमध्ये सूर्य विक सर्वाधिक सफल रहे । उनले तीन विकेट लिए भने नेल्सन थापाले दुई विकेट हात पारे । महेश गोदार र सुदीप वस्नेतले समान एक–एक विकेट लिए ।

१५८ रनको लक्ष्य पछ्याएको साँखर वरियर्सले सुरुवात राम्रो गर्न नसक्दा दबाबमा परेको थियो । टोलीका महेश गोदारले २५ रन बनाए भने राम बस्ताकोटीले १७ र मनिराम भट्टराईले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन नसक्दा साँखर लक्ष्यभन्दा धेरै पछाडि रह्यो ।

गण्डकी फायरका बलरले पनि कसिलो प्रदर्शन गरे । सुजन बस्याल र स्वप्निल भट्टराईले समान दुई–दुई विकेट लिए । रामचन्द्र ढकाल, सुशिल गौतम, विकल क्षेत्री, प्रदीप घर्ती र विशाल कोइरालाले समान एक–एक विकेट लिएपछि साँखरको इनिङ्स दबाबमा परेको थियो ।

उपाधिसँगै गण्डकी फायरले एक लाख १० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता साँखर वरियर्सले ६० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिए ।

प्रतियोगितामा गण्डकी फायरले लिग चरणका सबै खेल जित्दै फाइनल यात्रा तय गरेको थियो । यता साँखर वरियर्सले सेमिफाइनलमा कुवाकोट युथ स्टारलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा ह्वाइट हर्ष, गण्डकी फायर, साँखर वरियर्स, कुवाकोट युथ स्टार र रोयल आँधीखोला गरी पाँच टोली सहभागी थिए । प्रतियोगिताको समापन समारोहमा चापाकोट नगरपालिकाकी उपप्रमुख ईशा रानाले विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
गण्डकी क्षेत्र

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

by राम बहादुर रोकाहा
2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
खेलकुद

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
Breaking 1

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
Breaking 2

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
Main News 1

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

2026 June 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews