Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा उम्मेदवारविरुद्ध उजुरी नपरेपछि चुनावी तयारी अघि बढ्यो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 22 मा प्रकाशित
स्याङ्जामा उम्मेदवारविरुद्ध उजुरी नपरेपछि चुनावी तयारी अघि बढ्यो
ShareTweetSend

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी–विरोध नदिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल २८ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १३ जना चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा ११ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् भने दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा चार जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उजुरी नपरेसँगै दर्ता भएका सबै उम्मेदवारको मनोनयन कायम रहने देखिएको छ । निर्वाचन कार्यालयका अनुसार अब उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने, इच्छुकले उम्मेदवारी फिर्ता लिन सक्ने समय दिने र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका अनुसार काम अगाडि बढाइनेछ । मतदान मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल तातिँदै गएको छ भने सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीलाई पनि तीव्र बनाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, नेकपा (एमाले) का मिनप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शैलेन्द घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । नेपाली काङ्ग्रेसका उम्मेदवार ढकाल र रास्वपाका रेग्मी पहिलोपटक निर्वाचनमा होमिएका हुन् भने नेकपा एमालेका गुरुङ पूर्व प्रदेश सांसद हुन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, नेकपा (एमाले) का खिमबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेलगायत उम्मेदवार मैदानमा छन् । काङ्ग्रेसका उम्मेदवार मल्ल पूर्व प्रदेश सांसद हुन् भने नेकपा एमालेका थापा दुईपटक कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बनिसकेका छन् । यता, रास्वपाका डुम्रे पहिलोपटक चुनावी मैदानमा उत्रेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले बाँकी सबै प्रक्रिया समयमै सम्पन्न गरी फागुन २१ गतेको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी भइरहेको जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews